• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जोन्सन कम्पनिबाट क्यान्सर पीडित महिलाले करिब ३ करोड डलर क्षतिपूर्ति पाउने

March 15th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जोन्सन कम्पनिबाट क्यान्सर पीडित महिलाले करिब ३ करोड डलर क्षतिपूर्ति पाउने

हेल्थ टुडे,
एजेन्सी,१ चैतः जोन्सन एण्ड जोन्सन्स कम्पनिको बेबी पाउडरविरुद्ध मुद्दा हालेकी एक पीडित महिलाले क्षतिपूर्ति स्वरुप २ करोड ९० लाख डलर पाउने क्यालिफोर्नियाको अदालतले फैसला गरेको छ ।

जोन्सनको सो उत्पादनले आफूलाई टर्मिनल क्यान्सर गराएको दाबी गर्दै उनले गत जनवरी ७ मा कम्पनीविरुद्ध मुद्दा हालेकी थिइन् ।
१९६० र १९७० मा जोन्सनको बेबी पाउडरको प्रयोगले नै आफूलाई २०१७ मा ‘मेसोथेलियोमा’ क्यान्सर लागेको उनको दावी छ ।

यसरी नौ हप्ता लामो ट्रायलपछि अदालतले सुनाएको सो फैसलाप्रति जोन्सनले भने निराशा भएको प्रतिक्रिया दिएको छ । विश्वको सबैभन्दा ठूलो केयर कम्पनी भएपनि पछिल्लो समय यसको बेबी पाउडरमा मिसावट भएको आरोप लागेपछि जोन्सन ठूलो विवादमा फसेको छ ।

हाल जोन्सन विरुद्ध १३ हजार भन्दा बढी यप्रिकारका मुद्दा जारी गरिएको छ । तर कम्पनीले भने आफ्ना उत्पादने कुनै क्यान्सर नगराउने दाबी गर्दै परिक्षणमा पनि कुनै क्यान्सरजन्य पदार्थ फेला नपरेको जिकिर गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हेटौँडामा बर्डफ्लुकै कारण कुखुरा मरेको पुष्टि
Next article औषधिमा आत्मनिर्भरता र हाम्रो सरोकार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132875
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

36
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web