• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 26th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) स्थापनाको लागि ४१ रोपनी जग्गा दिने सरकारको निर्णय

July 26th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) स्थापनाको लागि ४१ रोपनी जग्गा दिने सरकारको निर्णय

हेल्थ टुडे,
काठमाडौ,१० साउनः बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) स्थापना गर्नका लागि सरकारले ४१ रोपनी जग्गा उपब्लध गराउने भएको छ। साउन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४१ रोपनी १० आना ३ पैसा लिजमा उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

उक्त जग्गा साविक खड्का भद्रकाली गाविस वडा नंं ७ कित्ता नं. ७३ हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ हेपाली हाइटमा कित्ता नं. २३ को उपलव्ध गराउने निर्णय सरकारले गरेको हो । डा.कोइराला नेतृत्वको टिमले काठमाडौँमा १०० सैय्या सहित सातवटै प्रदेशमा ५० सैय्या क्षमताको विशेषज्ञ सेवा सहितको विशिष्ठीकृत बाल अस्पताल खोल्ने तयारी गरेको छ ।

उक्त परियोजना काठमाडौँ भित्र आगामी दुई बर्ष र प्रदेशमा ३ बर्ष भित्रमा सम्पन्न हुने बताइएको छ । प्राडा कोइराला अध्यक्ष रहेको किओचमा दीपकराज सापकोटा, गोविन्दप्रसाद अधिकारी, बीरेन्द्रबहादुर बस्नेत, डा जोतिन्द्र शर्मा, भुवन दाहाल र भवानी राणा सदस्य रहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विषालु च्याउ खाँदा सल्यानमा १२ जना बिरामी, २ को अवस्था गम्भीर
Next article चिकित्सकले बिरामीबाट तोकिएभन्दा ६० प्रतिशत बढी परामर्श शुल्क लिने गरेको खुलासा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131784
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web