• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

एचआईभी संक्रमितका पक्षमा लाग्न विश्व बैंकलाई ज्ञापन

May 27th, 2016 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे
काठमाडौः एड्स केयर फाउण्डेसन, राट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल सहित एचआईभीका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले नेपाललाई मध्यम आय भएको देशको रुपमा वर्गिकरण नगर्न विश्व बैंकलाई ज्ञापनपत्र दिएका छन् ।
राजधानीमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा नेपालस्थित विश्व बैंकका प्रतिनिधिलाई भेटेर नेपाललाई निम्न आय भएको देशमै सिमित राख्न उनीहरुले दबाब दिएका हुन । मध्यम आय भएको देशको रुपमा बर्गिकरण गर्दा एचआईभी संक्रमितहरुले अहिले पाइरहेको औषधि उपचार र सुविधा कटौती भएर अवस्था दयनिय हुने भन्दै उनीहरुले एचआईभी संक्रमितको बाच्न पाउने अधिकार सुरक्षित गर्न ज्ञापन पत्र बुझाएका हुन । अहिलेसम्म विश्व बैंकले नेपाललाई न्यून आय भएको देशका रुपमा बर्गिकरण गर्दै सहयोग गर्दै आइरहेको छ । भविश्यमा मध्यम आय भएको देशका रुपमा वर्गिकरण गर्न लागेको आकलन गर्दै उनीहरुले विश्व बैंकको ध्यानाकर्षण गरेका हुन् ।

ंनेपाल जस्तो देशलाई मध्यम आय भएको देशका रुपमा वर्गिाकरण गर्दा यसको सोझो असर नेपाल जस्ता देशले स्वास्थ्यका क्षेत्रमा प्राप्त गर्दै आएको अन्तर्राष्ट्रिय सहयोगमा पर्ने भएकाले यो अभियान सुरु गरेको एड्स केयर फाउण्डेसनका कन्ट्री प्रोग्राम म्यानेजर दीपक ढुंगेलले बताए । उनले भने, ‘यसले खासगरी न्यून आय भएका देशलाई प्राप्त सहयोगबाट किनिने एचआईभी संक्रमितकालागि खुवाईने एन्टी रेट्रो भाइरल जस्तो जीवनदायी औषधीको मूल्य बढ्न जाने भएर देशले धान्न गा¥हो पर्ने हुन्छ । ’ गत नोभेम्बर ६, २०१५ मा पनि उनीहरुले विश्व बैंकलाई यस्तै ज्ञापनपत्र बुझाएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नारायणी उपक्षेत्रिय अस्पतालबाट आठ डाक्टर पक्राउ
Next article पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134004
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

127
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web