• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गगनले गरे स्वास्थ्यमा पद बहाली

August 26th, 2016 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गगनले गरे स्वास्थ्यमा पद बहाली

हेल्थ टुडे
नव नियुक्त स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य मन्त्रीको पद बहाली गरेका छन्् । राष्ट्रपति निवासमा सफथ ग्रहण सकिएपछि उनले शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर पद बहाली गरेका हुन्् । स्वास्थ्य मन्त्रालयका सचिव डा.सेनेन्द्र उप्रेति लगायत स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीले नव नियुक्त मन्त्री थापालाई मन्त्रालयमा स्वागत गरेका हुन । थापा पहिलो पटक मन्त्री भएका हुन्् ।
पद बहालीपछि बोल्दै थापाले आफुले आश्वासन दिने भन्दा काम गरेर देखाउने बताए । आफू जनताको सेवा गर्न मन्त्री भएको बताउँदै उनले सबैको सकारात्मक सहयोग हुने विश्वास व्यक्त गरे । बिभिन्न अड््कल बाजीबिच स्वास्थ्य मन्त्रीमा थापा नियुक्त भएका हुन्् । सत्ता वाडफाडका बेला स्वास्थ्य मन्त्रालय माओवादी वा काग्रेसमध्ये कसको भागमा पर्छ भन्ने टुंगो लागेको थिएन ।
बिहीबार नेपाली कांग्रेसले स्वास्थ्य मन्त्रालयमा थापालाई पठाउने निर्णय गरेको थियो । प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस सभापती शेरबहादुर देउवाले नेता अर्जुननरसिंह केसीलाई स्वास्थ्य मन्त्रीको सफथ लिन आग्रह गर्दा आकर्षक मन्त्रालय नभएको भन्दै केसीले स्वास्थ्य मन्त्री बन्न इन्कार गरेका थिए । केसी अहिले शहरी विकास मन्त्री भएका छन्् । थापा र केसी ज्वाई र ससुरा हुन । मन्त्री थापाकी पत्नी चिकित्सक हुन । यी दुबै नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । थापा मन्त्री भएपछि स्वास्थ्य मन्त्रालयमा हालीमुहाली गरिरहेका एमाले समर्पित कर्मचारी त्रसित भएका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गगन थापाले गरे स्वास्थ्यमा पद बहाली
Next article डा. पुकारलाई भारतमा सम्मान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132866
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web