• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि आयतकर्ताको आन्दोलनमा तिन संस्थाको ऐक्यवद्दता

May 20th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि आयतकर्ताको आन्दोलनमा तिन संस्थाको ऐक्यवद्दता

करिव तिन दर्जन विदेशी औषधिको आयातमा रोक लगाउने सरकारको निर्णय विरुद्घ आन्दोलनरत नेपाल औषधि आयातकर्ता संघ (मियान) लाई औषधिसँंग सम्बन्धित तिन वटा संगठनले आन्दोलनको समर्थन गर्दै पूर्ण ऐक्यवद्दता जनाएका छन् ।

मियानले गत हप्तादेखि जारी राखेको आन्दोलनलाई आफुहरुको पूर्ण समर्थन एवं सहकार्य रहने बताउदै उनीहरुले अत्यावश्यक औषधिको आयात नै ठप्प पार्ने र विलिङ बन्द गर्ने आन्दोलनका कार्यक्रम भने हाललाई स्थगित गर्न आग्रह गरेका छन् । नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संगठन र नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्विटिकल्स तथा कस्मेस्विटिक  समाजले शनिबार छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै मियानको आन्दोलनमा आफूहरुको पूर्ण समर्थन र सहकार्य रहने जनाउदै जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै अत्यावश्यक औषधिको आयात ठप्प गर्ने र विलिङ बन्द गर्ने घोषित कार्यक्रम तत्कालका लागि स्थगित गर्न आग्रह गरेका हुन् ।

संघका महासचिव अनुप पाण्डे, संगठनका केन्द्रिय अध्यक्ष सुरजितदत्त र समाजका अधयक्ष सुरेन्द्र मानन्धरले विज्ञप्ति निकालेका हुन । मियानले औषधि व्ववस्था विभागमा ज्ञापनपत्र बुझाउने, कालोपट्टी बाधेर धर्ना दिने, विभाग घेराउ गर्ने जस्ता आन्दोलनका कार्यक्रम सम्पन्न गर्दा समेत सरकारले निर्णय फिर्ता नलिएपछि आईतबारदेखि औषधिको विलिङ बन्द गर्ने र त्यति गर्दा समेत माग सम्बोधन नभए जेठ ८ गतेदेखि अत्यावश्यक औषधिको आयात नै ठप्प पार्नेसम्मका कार्यक्रम मियानले सार्वजनिक गरेको छ ।

मियानका महासचिव पवन आचार्यले पूर्व घोषित आन्दोलनका कार्यक्रम कसरी अगाडि बढाउने भन्ने बिषयमा सबै पक्षको छलफल पछि सोमबार निर्णय लिइने बताए । त्यसैगरि नेपाल औषधि व्यवसायी संघले पनि शनिबार छट्टै विज्ञप्ति प्रकाशित गरि औषधिका मूल्यका बिषयमा विभिन्न सञ्चारमाध्यममा आइरहेको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै औषधि व्यवासायीलाई बदनाम गराउने तत्वहरुसँग् सहज रहन आग्रह गर्दै समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको छ । संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले विज्ञप्ति जारी गर्दै औषधि व्यवसायीको पक्षमा संघले आवश्यक कदम चाल्ने बताएका छन् । केही दिन पहिले भने संघका अध्यक्ष श्रेष्ठले सरकारको निर्णयलाई बल पुग्ने विज्ञप्तिमा हस्ताक्षर गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयात रोक्ने निर्णय स्थगित, सँयुक्त आन्दोलन घोषणा
Next article यौनकर्मी माझ परिवार नियोजन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134123
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

137
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web