• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मधुमेह जोखिम सम्बन्धि अन्तरक्रिया

November 11th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधुमेह जोखिम सम्बन्धि अन्तरक्रिया

ललितपुर,२५ कार्तिकः ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलले शनिबार मधुमेह र यसबाट हुने जोखिमका बिषयमा सरोकारवालासँग वृहत अन्तरक्रिया गरेको छ । विश्व मधुमेह दिवसको अवसरमा नेपाल भिटोरो रेटिना सोसाइटीको सहकार्यमा अस्पतालले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा वरिष्ठ चिकित्सक डा.अजय प्रधानले मधुमेहको जोखिम बढ्दै गइरहेको भए पनि यसबाट बच्न सकिने उपायहरुका बिषयमा प्रकाश पारेका थिए ।
करिव तिनसय ५० सहभागी अन्तरक्रियामा , स्टार हस्पिटलका अध्यक्ष वसन्तचन्द्र मरहट्टाले स्टार अस्पतालले विरामीहरुको आवश्यकता अनुसार सेवा विस्तार गरिरहेको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले अस्पतालले गुणस्तरीय सेवा र सुविधामा ध्यान दिनु पर्ने बताए । हस्पिटलका सिओओ डा. सन्देश जिसीले अस्पतालले उपचारका साथै जनचेतना जगाउने कामलाई उत्तिकै प्राथमिकता दिएर अगाडि बढी रहेको बताए । कार्यक्रममा सहभागीहरुलाई निशुल्क सुगर जाँच र आँखा जाँचको व्यवस्था गरिएको थियो ।
Type a message…
 
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एक वर्षमा एक्काइस हजारको स्वास्थ्य बीमा
Next article दुई दिने अन्र्तराष्ट्रिय दन्त सम्मेलन सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132517
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web