• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

३० प्रतिशतमा मधुमेहको समस्या

November 14th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
३० प्रतिशतमा मधुमेहको समस्या

हेल्थ टुडे,काठमाण्डौ,२८ कार्तिक : महिला र मधुमेह हाम्रो अधिकार स्वस्थ भविष्य भन्ने मूल नाराका साथ मगंलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व मधुमेह दिवस मनाईएको छ । मधुमेह दिवसकै अवसर पारी काठमाण्डौ डाइविटिज एण्ड थाइराइड सेन्टर र अल्का अस्पताल जावलाखेलले निःशुल्क स्वास्थ्य परीक्षण,जनचेतनामुलक ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

उक्त ¥यालीमा मधुमेह सम्वन्धी जनचेतनामुलक प्लेकार्ड प्रदर्शन गरिएका थिए । आजै करिव ५०० जना भन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरीएकोे अल्का अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए । शिविरमा आउने झण्डै ३० प्रतिशत व्यक्तिहरुलाई मधुमेह देखिएको डाइविटिज एण्ड थाइराइड बिशेषज्ञ डा.अंशुमाली जोशीले बताए । पछिल्लो समय नेपालमा अव्यवस्थित खानपिन तथा शारिरीक व्यायामको कमीले मधुमेहको समस्या बढ्दै गएको पाईएको छ ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जुम्लामा सम्पन्न आँखा शिविरमा १७६ जनाको शल्यक्रिया
Next article रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131931
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web