• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यको १२ औं तहमा डा. प्याकुरेल र डा. पौडेल

November 24th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यको १२ औं तहमा डा. प्याकुरेल र डा. पौडेल

हेल्थ टुडे

काठमाडौं, ८ मंसिर स्वास्थ्य मन्त्रालयको १२ औं (विशेष सचिव) तहमा डा. सुशिल प्याकुरेल र डा. तरुण पौडेल बढुवा भएका छन् । सरकारले रिक्त १२ औं तहमा प्याकुरेल र पौडेलको बढुवा गरेको हो । डा. पौडेल राष्ट्रिय एचआईभी, एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशक थिए भने डा. प्याकुरेल सुदूरपश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक थिए । स्वास्थ्य मन्त्रालय मातहतको बढुवा समितिले पौडेल, प्याकुरेल सहित डा. रोषन पोखरेल गरि तीन जनाको नाम बढुवाका लागि सिफारिस गरेको थियो ।

स्वास्थ्य मन्त्रालयमा सचिव सहित पाँच जनाको १२ औं तहको दरबन्दी छ । स्वास्थ्य सचिव डा. किरण रेग्मी बाहेक अहिले १२ र्औ तहमा डा. विनोदमान श्रेष्ठ र डा. पुष्पा चौधरी छन् । स्वास्थ्य सेवा विभागको महानिर्देशक पनि १२ औं तहको हुनु पर्नेमा एघारौ तहका डा. राजेन्द्र पन्तलाई निमित्त दिइएको छ । स्वास्थ्य मन्त्रालयमा १२ औं तहमा यी दुईको बढुवा भएपछि केही समयपछि रिक्त हुने सचिवको हुने भन्ने दौडधुप सुरु हुने मन्त्रालयका एक अधिकारी बताउछन ।  डा. रेग्मी एक महिनापछि सेवा निवृत हुदैछिन् । डा. पौडेल पनि निवृत हुने बेला १२ औं तहमा बढुवा भएका छन् । निकट भविश्यमा यी चार जना मध्ये एक जनाले स्वास्थ्य मन्त्रालयको सचिव हुने अवसर पाउने छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बंगालादेशमा एमबिबिएस पढ्न रोक
Next article गर्भवती भएपछि किन आउछ उल्टी ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133090
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

46
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

49
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web