• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 11th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

को बन्ला स्वास्थ्य सचिव ?

November 27th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
को बन्ला स्वास्थ्य सचिव ?

हेल्थ टुडे

काठमाडौं, ११ मंसिर :  स्वास्थ्य मन्त्रालयकी सचिव डा. किरण रेग्मी यही मंसिर १७ गतेदेखि सेवा निवृत हुने भएपछि अव स्वास्थ्य सचिव को हुने ? भन्ने चासो र चर्चा सुरु भएको छ । स्वास्थ्य सेवा ऐन अनुसार चिकित्सकले मात्र स्वास्थ्य मन्त्रालयको सचिव बन्न पाउने व्यवस्था छ । स्वास्थ्य सचिव बन्न मन्त्रालयको १२ औं तहमा कार्यरत चिकित्सक हुनु पर्छ । डा. किरण बाहेक अहिले स्वास्थ्य मन्त्रालयमा तीन जना चिकित्सक १२ औं तहमा कार्यरत छन् । डा. पुष्पा चौधरी, डा. विनोदमान श्रेष्ठ र डा. सुशिल प्याकुरेल अहिले १२ औं तहमा छन् । चार दिन महिले मात्र १२ औं तहमा नियुक्त भएका डा. तरुण पौडेल मंसिर ११ बाट सेवा निवृत भएका छन् । अव स्वास्थ्य मन्त्रालयको सचिवको पदमा डा. चौधरी, डा. श्रेष्ठ र डा. प्याकुरेल मध्ये एक जना पुग्नेछन् ।

मन्त्रालयको सचिव मन्त्री परिषद्ले गर्छ । १२ औं तहका तिनै जनाको नाम मन्त्रीपरिषद्मा पेस  हुने र ती मध्ये मन्त्री परिषद्ले एक जनालाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने मन्त्रालयका अधिकारीले बताए । १२ औं तहमा वरिष्ठताका आधारमा भन्दा पनि मन्त्रीपरिषद्ले जसलाई नियुक्त गर्न खोज्यो त्यही सचिवमा नियुक्त हुने ती अधिकारीले बताए । सचिव नियुक्त गर्दा राजनीतिक भागबण्डा हुने गरेको छ । अहिले राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोरा स्वास्थ्य मन्त्री छन् । नेपाली कांग्रेस नेतृत्वको सरकार भएकाले कांग्रेस र राप्रपाको सहमतीमा सचिव नियुक्त हुने छन् । मन्त्रालयका एक अधिकारीले भने, ‘तिनै जनाको उत्तिकै संभावना छ । जो पनि स्वास्थ्य सचिव नियुक्त हुन सक्छ । ’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सचिव डा.किरण सेवा निवृत हुँदै
Next article डा. पौडेल बढुवा भएको ५ दिनमै अवकाश

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132193
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web