• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सचिव डा.किरण सेवा निवृत हुँदै

November 27th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सचिव डा.किरण सेवा निवृत हुँदै

हेल्थ टुडे

काठमाडौं, ११ मंसिर :  स्वास्थ्य मन्त्रालयकी सचिव डा. किरण रेग्मी यही मंसिर १७ गतेदेखि सेवा निवृत हुने भएकी छिन् । उमेर हदका कारण उनी सेवा निवृत हुन लागेकी हुन् । लामो समय स्त्री तथा प्रसूति रोग विशेषज्ञका रुपमा काम गरेकी डा. रेग्मी चार महिना पहिले स्वास्थ्य मन्त्रालयकी सचिव भएकी थिइन् । डा. रेग्मीले देशका दुर्गम जिल्लामा गएर लामो समय स्त्री तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा सेवा गरेकी छिन् । उनले प्रसूति गृहको निर्देशकको जिम्मेवारी समेत बहन गरेकी थिइन् । पछिल्लो समय परिवार स्वास्थ्य महासाखाको निर्देशक भएपछि उनी प्रमुख विशेषज्ञ १२ औं तहमा बढुवा भएकी थिइन । प्रसाशनिक दखल कम भए पनि उनी इमान्दार चिकित्सकका रुपमा आफूलाई चिनाउन सफल भएकी छन् । मन्त्रायल स्रोतका अनुसार डा. रेग्मी अहिले एक दातृ निकायको कार्यक्रममा सहभागी हुन विदेश गएकी छिन् । विदेशबाट फर्केपछि यही १७ गतेबाट उनको अवकास हुनेछ । उनीपछि स्वास्थ्य सचिवको बन्ने भन्ने चर्चा सुरु भएको छ । डा. रेग्मी राष्ट्रकवि माधव घिमिरेकी छोरी हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बंगलादेशका २१ मेडिकल कलेज कालो सुचीमा
Next article को बन्ला स्वास्थ्य सचिव ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132895
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web