• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्यान्सर, मिर्गौला र स्पाइनल पिडितलाई मासिक ५ हजार

December 17th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्यान्सर, मिर्गौला र स्पाइनल पिडितलाई मासिक ५ हजार

हेल्थ टुडे

काठमाडौं, २ पुष :  क्यान्सर, मिर्गौला र स्पाइनल इन्जोइरीपडितलाई सहज जिवनयापनका लागि हरेक महिना ५ हजार भत्ता उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालयले यो वर्ष कुल १७ हजार विरामीलाई यो भत्ता उपलब्ध गराउने प्रस्ताव सहित तयारी गरेको हो । स्वास्थ्य मन्त्री दीपक बोहोराले आउदो मन्त्रीपरिषद्बाट यो निर्णय गरिने बताए । मन्त्री बोहोराले अगामी ६ महिनाका लागि ७८ करोड रुपैया विनियोजन गरिएको र यसका लागि स्वास्थ्य कर कोषको रकम प्रयोग गरिने जानकारी दिए । सरकारले मिर्गौलाका विरामीका लागि डायलासिस सेवा र प्रत्यारोपण सेवा निशुल्क गरिएको छ ।

स्वास्थ्य सेवा निशुल्कसँगै विरामीलाई भत्ता बढ्दै गएपछि सरकारले धान्न नसक्ने अवस्था आउने विज्ञहरुले बताएकाछन् । स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. यशोवर्धन प्रधानले भत्ता बाढ्ने काम नराम्रो नभए पछि सरकारको ढुकुटी हरेर निर्णय गर्नु पर्ने बताए । लोकप्रियताका नाममा विरामीलाई पैसा बाढ्दै जाने क्रम नरोकिए घोषणा कार्यन्वयनमा समस्या पैदा हुन सक्ने डा. प्रधानले बताए । मन्त्री बोहोराले संघियतामा स्वास्थ्यको संरचना कस्तो बनाउने बिषयमा गठित समितिले दिने सुझाउका आधारमा हरेक प्रदेशमा स्वास्थ्यका संरचना विकास गरिने बताए ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अख्तियारको पत्र लुकाउने स्वास्थ्यका कर्मचारीमाथि कारवाही हुन्छ: बोहोरा
Next article सागपात बेचेर चाउचाउ किन्ने बानी छोडौ  

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134370
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web