• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भट्टलाई कोरियामा आउटस्टेन्डिङ पर्फमेन्स अवार्ड

December 27th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भट्टलाई कोरियामा आउटस्टेन्डिङ पर्फमेन्स अवार्ड

हेल्थ टुडे

काठमाडौं : स्वास्थ्य सेवा विभाग व्यवस्थापन महासाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक दीपकराज भट्टलाई दक्षिण कोरियाको ह्याङयाङ विश्वविद्यालयले आउटस्टेन्डिङ पर्फमेन्स अवार्ड प्रदान गरेको छ । छात्रवृतिमा अध्ययनकालागि दक्षिण कोरिया गएका १५ देशका विद्यार्थीहरुमध्ये उत्कृष्ठ क्षमता प्रदर्शन गरेपछि  उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । भट्ट ‘कोइका ’ ले प्रदान गरेको छात्रवृतिमा ग्लोबल हेल्थ एण्ड डेभलपमेन्ट बिषय अध्ययनका लागि दक्षिण कोरिया गएका हुन् । उनी हालै अध्ययन सकेर स्वदेश फर्केका छन् ।

विकासशिल देशहरुले राष्ट्रिय स्वास्थ्य नीति बनाउदा र कार्यन्वयन गर्दा आउने चुनौति तथा ती चुनौतिको सामना गर्दा अपनाउनु पर्ने कार्यकुशलताका बिषयमा धेरै कुरा सिक्न पाएकोले अध्ययन फलदायी भएको भट्टले बताए । उनले भने, ‘त्यहा सिकेका कुरा हाम्रो देशको स्वास्थ्य नीति निर्माण र कार्यन्वयनमा थोरै भए पनि योगदान गर्न सके पढेको कुराको सार्थकता हुने थियो । ’

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. देवकोटाको उपचार छोरी पढ्ने मेडिकल कलेजमा
Next article डा. काफ्ले भन्छन, अरु दिन भ्याईदैन भने जन्मदिनमा त गरौ किड्नी जाँचौ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134421
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web