• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. देवकोटाको उपचार छोरी पढ्ने मेडिकल कलेजमा

December 27th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. देवकोटाको उपचार छोरी पढ्ने मेडिकल कलेजमा

हेल्थ टुडे

काठमाडौ, ११ पुष : वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको उपचार उनकी छोरी अध्ययनरत लण्डनको किङ्स कलेज हस्पिटलमा उपचार भइरहेको छ । उनकी कान्छी छोरी मेधा देवकोटा सोही मेडिकल कलेजमा अध्ययनरत छिन् ।  डा. देवकोटालाई  जन्डिस देखिएपछि थप उपचारकालागि उनी श्रीमती डा. मधु देवकोटा सहित लण्डन गएका थिए । देवकोटा दम्पतीका दुई वटा छोरी अमेरिकामा बस्थे भने एक छोरी लण्डनमा अध्ययनरत थिइन् । छोरीको सामिप्यतामा उनी पढिरहेकै मेडिकल कलेजमा उपचार गर्न देवकोटा दम्पती लण्डन गएको पारिवारिक स्रोतले जनाएको छ ।

डा. देवकोटाले लामो समय अध्ययन र केही वर्ष काम पनि लण्डनमा गरेकाले उनका थुप्रै चिकित्सक साथीभाई उतै भएकाले पनि उनी उपचारका लागि लण्डन गएको पारिवारिक स्रोतको दाबी छ । स्वास्थ्य जाचका क्रममा उनको पित्त थैलीमा समेत केही समस्या देखिएकाले उनलाई  अस्पताल भर्ना गरिएको थियो । तर नेपालमा प्रचार गरिएको जस्तो उनलाई कुनै प्रकारको  क्यान्सर नदेखिएको ती परिवारका सदस्यको दावी छ । डा. देवकोटाको स्वास्थ्य अवस्थामा सुधार आइरहेको र केही दिनमै अस्पतालबाट डिस्चार्ज गरिने ती सदस्यले भाइबर मार्फत जानकारी दिए । डा. देवकोटाको स्वास्थ्य अवस्थाप्रति चिन्ता र चासो व्यक्त गर्ने सबै शुचचिन्तकहरु प्रति धन्यवाद व्यक्त गर्दै अनावश्यक हल्लाको पछि लागेर हुदै नभएको रोग लागेको छ भनेर समाचार सम्प्रेषण नगर्न सबैलाई उनले आग्रह गरेका छन् ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भवती भएको यो हो गतिलो प्रमाण
Next article भट्टलाई कोरियामा आउटस्टेन्डिङ पर्फमेन्स अवार्ड

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134466
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web