• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

पहिलो पटक महिनावारी हुँदा यस्तो हुन्छ 

December 29th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पहिलो पटक महिनावारी हुँदा यस्तो हुन्छ 

डा. कल्पना शाह
महिनावारी प्राकृतिक प्रकृया हो । महिनावारी किशोरावस्थादेखि सुरु हुन्छ र करिव ४५ बर्षसम्म हुन्छ । पछिल्ला वर्ष जिवनशैली र खानपानका कारण महिनावारी हुने उमेर घट्दै गइरहेको छ । अधिकांश किशोरीको १५ देखि १७ वर्षको उमेरमा महिनावारी सुरु हुन्छ । तर अचेल १० वर्ष पुरा भएपछि महिनावारी किशोरी पनि छन् ।  पहिलो पटक महिनावारी भएका किशोरीहरू योनीबाट रक्तस्राव भएको देखेर आत्तिने हुन्छन् । उचित जानकारीको अभाव र अज्ञानताले गर्दा किशोरीहरूले यो रोग नै हो कि भन्ने पनि ठान्छन् । कसै कसैमा केही बढी रक्तस्राव पनि हुन सक्छ । महिनावारी हुँदा कमजोरी महसुस हुने, अल्छीपना, रिङ्गटा लाग्ने, तल्लो पेट दुख्ने, स्तन दुख्ने, हातखुट्टा दुख्ने, हिँड्न गाह्रो हुने, खान मन नलाग्ने आदि हुनसक्छ ।

यति मात्र नभई मानसिक तनाव पनि हुन सक्छन् तर त्यस्ता धेरै समस्याहरू बिस्तारै आफै ठीक हुन्छन् । त्यसैले पहिलो पटक महिनावारी हुँदा घरमा भए आमा वा दिदीलाई , विद्यालयमा भए शिक्षक वा शिक्षिकालाई जानकारी गराई सहयोग लिनु पर्छ । परिवार र विद्यालयले पनि यस्ता किशोरीहरूको समस्या बुझेर सही सल्लाह र त्यसको उचित व्यवस्थापन गराउनु पर्दछ । महिनावारी सबै महिलालाई हुने नियमित प्रजनन् क्रिया भएकाले यसलाई समान्य रुपमा लिनु पर्छ । तर एउँटा कुरा भने सधै ध्यान दिनु पर्छ, महिनावारी भएका बेला पोसिलो खानेकुरा खाने र यौनांगको सरसफाईमा भने ध्यान दिनु बिर्सनु हुदैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौन भावना लुकाउँदा के हुन्छ ?
Next article औषधि खरिदका लागि २० करोड पठाइने

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132693
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web