• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि खरिदका लागि २० करोड पठाइने

December 29th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि खरिदका लागि २० करोड पठाइने

 

 हेल्थ टुडे

काठमाडौं, १४ पुष:  स्वास्थ्य मन्त्री दीपक बोहोराले देशका विभिन्न भागमा देखिएको औषधि अभावको समस्या समाधान गर्नका लागि तत्काल २० करोड रुपैया स्थानिय निकायमा पठाइने बताएका छन् । यो रकमले तत्काल देखिएको औषधि अभाव हट्ने र भविश्यमा औषधि खरिदका लागि भरपर्दो योजना बनाइने मन्त्री बोहोराले बताए । पहिलो पटक जिल्ला स्तरका स्वास्थ्य संस्था स्थानिय निकायको जिम्मा दिएकोले केही अलमल भएर औषधि अभाव देखिएको हुन सक्ने बताउदै मन्त्री बोहोराले सकेसम्म स्थानिय स्वास्थ्य समस्या स्थानिय सरकारले नै हल गर्नु उत्तम हुने बताए । स्थानिय स्तरबाट हल हुन नसक्ने समस्याबाट स्वास्थ्य मन्त्रालयले हेर्ने हो, सबै कुराको लागि फेरि पनि स्वास्थ्य मन्त्रालयको मुख ताक्ने कुरा सोभनिय नहुने उनको भनाई छ ।

संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा अंगिकार गरेकाले स्थानिस सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गर्नु पर्ने उनको सुझाव छ । सरकारले न्यून आर्थिक अवस्था भएका मुटु, मिर्गौला र स्पाइनलका विरामीका लागि आजिवन प्रति महिना ५ हजार रुपैया भत्ता उपलब्ध गराउने निर्णय हिजो मात्र सरकारले गरेको बताउदै यसले ती विरामीको बाकी जिवन सहज हुने विश्वास व्यक्त गरे । चुनावी सरकारको स्वास्थ्य मन्त्री भएकाले थोरै समयमा धेरै काम गर्न नसकेपनि स्वास्थ्यमा थोरै भएपनि आफूले इटा थप्ने काम गरेको उनले दावी गरे ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पहिलो पटक महिनावारी हुँदा यस्तो हुन्छ 
Next article यी औषधि सेवनले यौन चाहना घट्छ 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

Apr 28th 10:40 AM
समाचार

एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

Apr 24th 3:35 PM
समाचार

एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131505
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web