• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोशी अस्पतालमा मुटुरोगसम्बन्धी सेवा प्रदान

January 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोशी अस्पतालमा मुटुरोगसम्बन्धी सेवा प्रदान

पथरी, मोरङ, ३ माघ : कोशी अञ्चल अस्पताल, विराटनगरले मुटुरोगसम्बन्धी सेवा प्रदान गर्ने तयारी गरेको छ ।कोशी अञ्चल अस्पतालले माघ ५ गतेदेखि मुटुरोगसम्बन्धी विशेषज्ञबाट सेवा दिन लागेको हो । अस्पतालले मुटुरोग विशेषज्ञ चिकित्सक राखेर सेवा दिन लागेको अस्पतालका मेडिकल सुुपरिन्टेन्डेन्ट चिकित्सक रोशन पोखरेलको भनाइ छ । अहिले अस्पतालले फिजिसियन चिकित्सकमार्फत मुटुरोगको सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालले मुटुरोगको सेवालाई व्यवस्थित एवम् प्रभावकारी बनाउन इको कार्डियोग्राफी मेशिनसमेत सञ्चालनमा ल्याउने भएको छ । करिब रु ५० लाखमा खरिद गरेको सो उपकरणमार्फत विशेषज्ञ सेवा सञ्चालन गर्न लागेको मेडिकल सुपरिन्टेन्डेन्ट डा पोखरेलको भनाइ छ ।मुटुरोग सम्बन्धी जटिल प्रकारका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था रहेकोमा उक्त सेवा सञ्चालनमा आएपछि मुटुरोगसम्बन्धी सबै प्रकारका बिरामीले कोशी अञ्चल अस्पतालबाट सेवा पाउने जनाइएको छ ।

अस्पतालले एकजना विशेषज्ञ चिकित्सकमार्फत हप्ताको तीन दिन ओपिडी (बहिरंग विभाग) मार्फत तथा तीन दिन इको गरेर सेवा प्रदान गर्न लागेको हो । सेवाका लागि अस्पतालले करार विशेषज्ञ चिकित्सकको समेत व्यवस्था मिलाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिसोबाट जोगिन के खाने ?
Next article सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132669
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web