• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

रुघाखोकीमा औषधिको प्रयोग कति ठीक ?

February 11th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रुघाखोकीमा औषधिको प्रयोग कति ठीक ?

डा. विनिता मिश्र,
रुघाखोकीमा रासायनिक औषधिहरूको प्रयोग गर्नु हानिकारक पनि हुन सक्दछ । रुघाखोकीका लागि प्रयोग भइरहेका अधिकांश औषधिमा हानिकारक प्रयुक्त फिनायल प्रोपेनोलामिन (पीपीए) रसायनले मस्तिष्कमा रक्तस्राव गराउँछ ।
मुलुकमा करिब २० कम्पनीका विभिन्न ब्रान्डका पीपीएयुक्त औषधीहरू भित्रिन्छन । यसले मस्तिष्कमा स्वतन्त्र रक्तसञ्चार अवरोध गरी रक्तस्राव गराउन सक्छ र एकपल्टमात्र औषधि प्रयोग गर्दा पनि पक्षघात हुन सक्छ । डिकोल्ड, एक्टिफेड, कोल्डरिन, टुसप्रेस, टिक्सिलेक्सलगायत सयभन्दा बढी चक्की र झोल औषधिमा पीपीए मिसाइन्छ । सहजै पाइने त्यस्ता औषधि एलर्जी र शरीरको तौल घटाउन पनि प्रयोग हुन्छ । त्यस्ता औषधि प्रायः बिरामीले चिकित्सकको सल्लाह बिना नै किन्ने गर्छन् ।

रुघा ठीक नभएमा के उपचार गर्ने ?
यदि रुघा लागेको एक–दुई हप्तामा ठीक नभएमा, लामो समयसम्म रुघा लागिरहेमा, रुघा लाग्दा छालामा कुनै दाग, खटिरा चिलाउने डाबर आदि आएमा, छाती घ्यारघ्यार भई खोकी लागेमा, पिसाब खराब भएमा, रातिमात्र ज्वरो आएमा, लगातार ज्वरो आउने भएमा लगायत अन्य लक्षहरू उत्पन्न भएमा त्यो रुघामात्र नभै अरू समस्या पनि हुन सक्छ ।
रुघाको साथमा आइपर्ने कतिपय लक्षण सामान्य हुन सक्छन् र कतिपय अति घातक र शीघ्ररूपले हानि पु¥याउने पनि हुन्छन्, जुन रुघाबाहेक अरू रोगको लक्षणका रूपमा आउँछन्, जस्तैः रुघाको लक्षण उत्पन्न गर्ने कतिपय संक्रामक महामारीहरू बेलाबेलामा फैलिएर रुघा लागेकै भरमा मानिसको तुरुन्तै मृत्यु भएको पनि हामीले हाम्रै देश नेपालका विकट जिल्लाहरूको समाचार सुनेका छौं । त्यसैले सामान्य नियमहरू पालना गर्दा रुघामा आराम नभएमा र लक्षणहरू छिटो र बढी च्याप्ने खालका भएमा बिरामीले तुरुन्त चिकित्सकलाई देखाई सल्लाह लिइहाल्नुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पति विदेश भए पनि बच्चा पाउन अब चिन्ता लिनु पर्दैन 
Next article डा. प्रविण मिश्र, रिटायर्ड बट नट टायर्ड 

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133474
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

105
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

96
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web