• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पेरिओडेन्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजीको चौथो सम्मेलन सुरु

February 24th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पेरिओडेन्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजीको चौथो सम्मेलन सुरु

हेल्थ टुडे,

काठमाडौं : नेपलिज सोसाइटी अफ पेरिओडेन्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजीको चौथो बार्षिक सम्मेलन शुक्रबारदेखि राजधानीको गोकर्ण भिजेल रिसोर्टमा सुरु भएको छ । दुईदिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, इटली, पोर्चुगललगायत देशका दन्तरोग विशेषज्ञहरुको सहभागिता छ ।

?

सम्मेलनको उद्घाटन गर्दै सोसाइटीकी अध्यक्ष डा.रिता सिंहले देश विदेशका दन्तरोग विशेषज्ञ एउटै थलोमा भेला भएर अनुभव आदानप्रदान गर्न सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरिन । सम्मेलनमा दन्तरोग विशेषज्ञ प्रा.डा. गोइभन्नी घिर्लान्डी, डा. जेसन जेकोव, डा. अभय लम्बाले कार्यपत्र प्रस्तुत गर्दै दन्तरोग उपचारका क्षेत्रमा विश्वमा भइरहेका आधुनिक उपचार प्रविधि र दन्त प्रत्यारोपणका बिषयमा अनुभव आदानप्रदान गरेका थिए ।

?

कार्यक्रममा सोसाइटीकी अध्यक्ष डा. सिंह र महासचिव डा. रञ्जिता श्रेष्ठ गोर्खालीले सम्मेलनमा सहभागी हुन आएका वरिष्ठ दन्तरोग विशेषज्ञहरुलाई खादा र नेपाली टोपी लगाएर सम्मान गरेका थिए । सोसाइटीको संस्थापक अध्यक्ष डा. सैली प्रधानले हुर्कदै गरेको संस्थालाई अगाडि बढाउन सबैको जिम्मेवारी रहेको बताइन । कार्यक्रममा रोषनी श्रेष्ठलाई सैली प्रधान अवार्ड प्रदान गरिएको थियो । सन् २०१४ मा स्थापना भएको सोसाइटीमा ३९ जना लाइफ म्याम्बर र १६ जना रेजिडेन्ट लाइफमेम्बर छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरी कम गर्न सकिन्छ कपाल झर्न
Next article नर्भिकको चरम लापर्वाही, देब्रो खुट्टाको अपरेशन गर्नुपर्नेमा दाहिने घुँडाको अप्रेसन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132410
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web