• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कसैले वास्ता नगरेपछि डा.गोविन्द केसीले २२ औँ अनसन तोडे

May 16th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कसैले वास्ता नगरेपछि डा.गोविन्द केसीले २२ औँ अनसन तोडे

हेल्थ टुडे,
काठमाडौं, ३ जेठ : कसैले वास्ता नगरेपछि डा.गोविन्द केसीले आफ्नो २२ औँ अनसन एकतर्फी रुपमा तोडेका छन् । विभिन्न चार सुत्रिय माग राखेर अनसन बसेका केसीले कतैबाट पनि समर्थन नपाएपछि बिहीबार एकतर्फी रूपमा अनसन तोडेका हुन । त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले २२ ‍औं अनसन तोडेको बताएका हुन् ।
डा. केसीले ४ बुँदे माग राखेर पशुपतिको मृगस्थलीबाट अनसन थालेका थिए । पशुपति मृगस्थलीमा अनसन थालेका केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई युद्ध अपराधी भन्दै पदबाट राजीनामाको मागलाई पहिलो नम्वरमा राखेका थिए ।
उनलाई सशस्त्र द्धन्द्धको बेला माओवादीबाट मारिएका ओखलढुंगाका उज्जन र गणेश श्रेष्ठकी बहिनी साबित्री श्रेष्ठको हातबाट जुस पिएर अनसन तोेडाएका थिए । यसअघिका अनसनमा उनको पक्षमा सडकमा प्रदर्शन गर्ने तथा अभियान चलाउने अभियन्ता,राजनीतिक दलका नेता,पत्रकारदेखि उनकै समर्थकहरु समेत यसपटक अनसनको समर्थनमा कतै देखिएका थिएनन् । उनकै अनसनका कारण नेपालमा चिकित्सा शिक्षा पढ्न नपाएर हजारौ विद्यार्थी चिकित्सा शिक्षा पढन् विदेश जानु परिरहेको आरोप डा. केसीलाई लाग्ने गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाँकेमा पोलियोविरुद्धको आईपिभी खोप अभियान सञ्चालन गरिदै
Next article दूरबिनका माध्यमबाट हुने सल्यक्रियालाई सहज बनाउनु पर्छ : पुर्व राष्ट्रपति भण्डारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133168
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web