• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि व्यवस्था विभाग खारेज गर्ने तयारी 

March 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि व्यवस्था विभाग खारेज गर्ने तयारी 

हेल्थ टुडे,

काठमाडौं, २१ फागुन : स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभाग खारेज गर्ने बिषयमा छलफल थालेको छ । विभागमा प्रयाप्त कर्मचारी नभएको कारण देखाउदै मन्त्रालय खारेज गर्ने निर्णयमा पुगेको हो । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले मन्त्रालय र विभागका उच्च अधिकारीसंग औषधि व्यवस्था विभाग खारेज गर्ने बिषयमा शुक्रबार छलफल गरेकी थिइन । स्रोतका अनुसार सचिव चौधरीले औषधि व्यवस्था विभागको कुनै पनि काम नभएको भन्दै स्वास्थ्य सेवा विभाग मातहत औषधि व्यवस्था विभागलाई महासाखा माहतत राख्नु पर्ने धारणा राखेकी थिइन । औषधिको गुणस्तर मापन र अनुगमन जस्ता कार्य गर्ने विभागलाई मन्त्रालयले सेवा जस्तो ठानेको विभागका अधिकारीहरुको आरोप छ । ‘ विभागले प्रादेशिक संरचनाको व्यवस्थापन गर्नु पर्ने छ,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने, ‘देश भरिको औषधिको व्यवस्थापन गर्ने विभाग नै खारेज गरिनु आश्चर्यको बिषय हो । ’ संघिय संरचना अनुसार केन्द्रमा औषधि व्यवस्था विभाग रहने उल्लेख छ । स्वास्थ्य सचिव डा. चौधरीले निहीत स्वार्थका लागि विभाग खारेज गर्ने उद्देश्य लिएको विभागका कर्मचारीको आरोप छ । डा. चौधरीको निर्णयको चौतर्फी बिरोध भएपछि उनले यस बिषयमा मन्त्रालयले ठोस निर्णय लिइनसकेको बताएकी छन । स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. प्रबिण मिश्र विभाग खारेज गर्नु आत्मघाती हुने बताए । विभाग खारेज गरिए औषधिमा गम्भिर असर पर्ने बताउदै डा. मिश्रले यसलाई खारेज गर्नुको सट्टा शक्तिशाली बनाउनु आवश्यक रहेको बताए । विभाग राखेज गर्ने कुरा बाहिर आएपछि प्रधानमन्त्री कार्यालयले यस बिषयमा स्वास्थ्यका अधिकारीसँग अनौपचारिक कुराकानी गरेको स्रोतले बताएको छ । ( नयाँ पत्रिकाबाट )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गलैँचा मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण
Next article छोरी जन्मिए मुद्दती खातामा २५ हजार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web