• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

फूड सप्लिमेन्ट्स व्यवसायीको महाधिवेशन बैसाख ८ मा

March 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
फूड सप्लिमेन्ट्स व्यवसायीको महाधिवेशन बैसाख ८ मा

हेल्थ टुडे,

काठमाडौं, १३ चैत : फूड सप्लिमेन्ट्स व्यवासायीहरुको छाता संगठन  नेपाल खाद्य, आयुर्वेद, न्यूटास्यिूटिकल तथा कस्मास्यिूटिकल समाज ( फेनक्यान ) को महाधिबेशन बैसाख ८ गते राजधानीमा हुने भएको छ । फेनक्यानको चैत १२ गते सोमबार बसेको महाधिवेशन आयोजक समितिले महाधिबेशनको मिति तय गरेको हो ।

महाधिबेशनले फेनक्यानको नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन आयोजक समितिका संयोजक सुरेन्द्र मानन्धरले जानकारी दिए । देशभरिमा करिव २ हजार जति फूड सप्लिमेन्ट्स व्यवसायी छन् । फूड सप्लिमेन्ट्स र यसमा संलग्न व्यवसायीको हक हितका लागि बिसं २०७२ सालमा फेनक्यान स्थापना गरिएको हो । त्यसैगरि महाधिवेशन अगाडि नै सदस्यता लिन र नविकरण गर्न समेत फेनक्यान केन्द्रिय समितिले व्यवसायीलाई आग्रह गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बीमांक योगदान भन्दा बढी उपचार खर्च
Next article यसकारण हुन्छ महिनावारीमा गडबढ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web