• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यसकारण हुन्छ महिनावारीमा गडबढ

March 28th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसकारण हुन्छ महिनावारीमा गडबढ

डा. खेम कार्की,

पाठेघरको मांशपेसी बाग्लो भएर वा पाठेघरको मुखमा मासु पलाएको क्यान्सरका कारण पनि बढी रगत बग्न सक्छ । हर्मोन कै अनियमितताका कारण हरेक महिनावारी चक्तमा तयार हुनु पर्ने डिम्ब तयार नहुन सक्छ । डिम्ब परिपक्क भयो भने मात्र त्यो डिम्ब डिम्बासयबाट निस्केर पाठेघरतर्फ आउछ । डिम्ब बस्ने ठाउ वा गिंफियन फोलिकल, डिम्ब निस्केपछि कर्पस ल्युटियम भन्ने संरचनामा परिणत हुन्छ । त्यो संरचनाले प्रोजेस्टेरोन हर्मोन निकाल्छ । तर डिम्ब निस्कने प्रकृया नै भएन भने शरीरमा प्रोजेस्टेरोनको कमि हुने तर एस्टोजन नामको हर्मोन उत्पादन भने भइरहने हुन्छ । प्रोजेस्टेरोनको कमी भएको बेला एस्टोजेन हर्मोनले चाहिने भन्दा बढी पाठेरघको भित्री तहलाई बाग्लो बनाउछ । यसरी बाक्लिएको भित्ताबाठ महिनावारीको समयमा धेरै रगत बग्छ । किसोरावस्थामा महिनावारी हुदा धैरै रगत आउने प्रमुख कारण यही हो । यो अवस्थामा शरीरमा हरेक अंग परिपक्त भइसकेका हुन्छन ।

किसोरी अवस्थामा ८५ प्रतिसत डिम्ब निस्कासन समयमा हुदैन । बिस्तारै यो अंग परिपक्त हुदै निको भएर जान्छ । यस्तो बेलामा चिकित्सकको सल्लाह लिनु पर्छ ।  ग्रन्थीहरु थाइरोइड, पिट्टुटरी, एडीनल ग्रन्थीमा हुने गडबढीका कारण शरीरमा हर्मोनको असामन्ज्यस्यता आउछ । जसको कारण महिनावारीमा गडबढ हुन्छ । संक्रमण, रगत सम्बन्धी समस्या वा शररिका भित्री भागहरुले काम गर्न नसक्ने अवस्था आउछ । प्रजनन मार्गमा हुने यौन प्रशारित संक्रमित रगत जम्न चाहिने तत्वहरुको अभाव, मिर्गौला र मुटुको खरावी समस्याले पनि महिनाबारीमा रगत बढी जान्छ । डाक्टरले उपलब्ध गराउने हर्मोन चक्की वा पाठेघरमा राख्ने आईयुडीका कारण पनि महिनावारीमा गडबढी आउन सक्छ । यस किसिमको समस्या देखिए चिकित्सकको सल्लाह लिनु बुदिमानी हुन्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फूड सप्लिमेन्ट्स व्यवसायीको महाधिवेशन बैसाख ८ मा
Next article रत्ननगर बन्यो पूर्ण खोपयुक्त नगर

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131672
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web