• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दोब्बर बढे महिला कण्डम प्रयोगकर्ता

April 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दोब्बर बढे महिला कण्डम प्रयोगकर्ता

हेल्थ टुडे,

पाल्पा : महिला कण्डम प्रयोगकर्ताहरु बढ्न थालेका छन्। महिला कण्डम वितरण गर्ने नेपाल परिवार नियोजन संघका अनुसार जिल्लामा सन् २०१६ मा ३२ जनाले महिला कण्डम लगेकोमा २०१७ मा १ सय ३० जनाले यसको प्रयोग गरेका छन्।

चालु आवको दुई महिनाको अवधिमा १६ जना प्रयोगकर्ताहरुले महिला कण्डम लगेको शाखा प्रबन्धक शोबाकान्त न्यौपानेले बताए। धेरैलाई अहिलेसम्म महिला कण्डमका विषयमा जानकारी नभएको तथा प्रयोग गर्न हिचकिचाउने गरेको उनी बताउँछन्। बारम्बार यौनहिंसामा पर्नेहरु तथा घरमा जाँडरक्सी खाएर श्रीमतीसँग इच्छा विपरित यौनकार्य गर्नेहरुका लागि यसले फाइदा पु¥याउने गर्दछ।

पुरुष कण्डमको माग पनि बढ्दो छ। संघले २०१६ मा ६५ हजार ३३१, २०१७ मा ८८ हजार ४२२ र चालु आवको दुई महिनामा १२ हजार ४७५ वटा कण्डम वितरण गरेको छ। स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली ‘डिएचएसआईएसटु’ मा रिपोटिङ्ग तथ्याङ्क अनुसार गर्भ्निरोधक उपाय अवलम्बन गर्ने २०१७ मा १ हजार २ सय ३२ नयाँ प्रयोगकर्ता र १२ हजार ५ सय ३१ निरन्तर प्रयोगकर्ता छन्। २०१८ को दुई महिनाको अवधिमा १ सय ६ जना नयाँ प्रयोगकर्ता थपिएको तथ्याङ्क छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्म जिल्लामा जम्मा २ लाख ३ हजार ८ सय ८ वटा कण्डम वितरण गरिएको छ। सोही अवधिमा पिल्स १५ हजार ५ सय ३१ साईकल, डिपो २६ हजार ९ सय ७७, आईयुसिडी २३ हजार २ सय ४९ र इमप्लान्ट २१ हजार ८ सय ९० प्रयोगकर्ताहरु जिल्लामा रहेका छन्।

गाउँ, टोल र समुदायमा गर्भपतनबाट हुने भेदभाव र लाञ्छना हटाउनुपर्नेमा स्वास्थ्यस्वयंसेविकाहरु प्रतिबद्ध रहेको समेत संघले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बताए। उनीहरुले यौन तथा प्रजनन शिक्षा संवेदनशील विषय भएकोले गाउँ तथा शहरमा आफुहरुले अभियाननै सञ्चालन गर्ने उनीहरुले बताए। संघले जिल्लामा एक महिनाभित्रै पाठेघरको क्यान्सर परीक्षण तथा उपचार सेवा सुरु गर्ने जनाएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ब्लुक्रसले सिकायो दात माझ्ने र हात धुने सिप
Next article डा सन्दुक रुइतले ग्रहण गरे भारतको प्रतिष्ठित पद्मश्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133308
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

44
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web