• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 24th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

फूड सप्लिमेन्ट्स व्यवसायीको महाधिवेशन बैसाख १८ मा

April 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
फूड सप्लिमेन्ट्स व्यवसायीको महाधिवेशन बैसाख १८ मा

हेल्थ टुडे,

काठमाडौं : फूड सप्लिमेन्ट्स व्यवासायीहरुको छाता संगठन  नेपाल खाद्य, आयुर्वेद, न्यूटास्यिूटिकल तथा कस्मास्यिूटिकल समाज ( फेनक्यान ) को महाधिबेशन बैसाख १८ गते राजधानीमा हुने भएको छ । फेनक्यानको महाधिवेशन आयोजक समितिले महाधिबेशनको मिति तय गरेको हो ।

महाधिबेशनले फेनक्यानको नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन आयोजक समितिका संयोजक सुरेन्द्र मानन्धरले जानकारी दिए । देशभरिमा करिव २ हजार जति फूड सप्लिमेन्ट्स व्यवसायी छन् । फूड सप्लिमेन्ट्स र यसमा संलग्न व्यवसायीको हक हितका लागि बिसं २०७२ सालमा फेनक्यान स्थापना गरिएको हो । त्यसैगरि महाधिवेशन अगाडि नै सदस्यता लिन र नविकरण गर्न समेत फेनक्यान केन्द्रिय समितिले व्यवसायीलाई आग्रह गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वस्थ जीवनका लागि निद्रा अति आवश्यक
Next article एन्टीबायोटिक औषधीको प्रयोग गर्दा जान्नै पर्ने कुरा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131697
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web