• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जर्मनको सहयोगमा स्वास्थ्य चौकी निर्माण

May 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जर्मनको सहयोगमा स्वास्थ्य चौकी निर्माण

नुवाकोट, ४ जेठः गाउँमा भएको स्वास्थ्य चौकी २०७२ सालको भूकम्पले तहसनहस बनाएपछि सानोतिनो बिरामी हुँदा उपचारका लागि सुरुका दिनमा निकै समस्या भयो नुवाकोटका सिक्रेवासीलाई ।
काठमाडौँबाट २८ किलोमिटरको दूरीमा रहेको हालको शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेमा भूकम्पको चार वर्षपछि अवस्था फेरिएर सिक्रेमा नयाँ स्वास्थ्य चौकी निर्माण भएको छ । सिक्रेमा स्वास्थ्य चौकी निर्माण भएपछि सामान्य रोगका लागि काठमाडाँै धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
भूकम्पले पहिलेको भवन भत्काइ दिएपछि टहरामा बसी काम गर्नुपर्ने समस्या भोगिरहेका शिवपुरी गाउँपालिका वडा नं ४ का जनताको समस्या पक्की भवन निर्माण भएपछि समाप्त भएको बताउछन ।
जर्मन सहयोग नियोग (जिआइजेड)को ‘रिकभरी प्रोग्राम नेपाल’ कार्यक्रम अन्तर्गत शिवपुरी गाउँपालिका वडा नं ४ मा पक्की कार्यालय भवन र प्रिफ्याव स्वास्थ्य चौकी निर्माण भएको हो ।
रु ४६ लाख ७९ हजारको लागतमा वडा कार्यालयको पाँचकोठे पक्की भवन निर्माण भएको जिआइजेडको रिकभरी कार्यक्रम नेपालका नुवाकोट जिल्ला संयोजक सिद्धार्थ शर्माले जानकारी दिनुभयो । जिआइजेडले हाल दुप्चेश्वर गाउँपालिकामा विद्यालयका लागि कक्षाकोठाको भवन निर्माण, स्वास्थ्यसम्बन्धी एकीकृत तथ्यांक संकलन, कृषिमा आधारित जीविकोपार्जन लगायतका कार्यक्रम गर्दै आएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चितवनमा दुई फार्ममा बर्डफ्लू प्रमाणित
Next article डा देवकोटालाई अभिनन्दनपत्र प्रदान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

125
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

120
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web