• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुर्याउने घोषणा

May 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुर्याउने घोषणा

हेल्थ टुडे,

काठमाडौं, ७ जेठ : सरकारले सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुर्याउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७५ । ७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दे हाल सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमलाई थप नयाँ प्याकेज सहित सम्पुर्ण नगरिकको पहुँचमा पुर्याउने बताएको हो । सरकारले सामाजिक सुरक्षा अर्न्तगत सरकारले सञ्चालन गर्दै आइरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइने र सबै नागरिकको पहुँचमा स्वास्थ्य बीमा पुर्याउने सरकारको योजना रहेको छ ।

राष्ट्रपति विद्यादेबी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपालको कृषि क्षेत्रलाई प्रथमिकता दिएको छ । उच्च मुल्यको कृषि उपजको उत्पादन र निर्यातमा प्रोत्साहन गरिने र उत्पादन जोखिमलाई सम्बोधन गर्न कृषि बीमालाई अनिवार्य गरि थप विस्तार गरिने उल्लेख छ ।

हरेक स्थानीय तहमा ५ वर्ष भित्र अस्पताल पुर्याउने, अशक्त तथा असाहय र बेवारिसेहरुको उपचार र पुर्नस्थापन गरिने छ । सरकारी तथा निजी क्षेत्रमा पनि योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने, जनस्वास्थ्यमा नयाँ कानून ल्याइने, आयुर्वेद र प्राकृतिक चिकित्सालाई आधुनिकीकरण गर्ने र सबै नेपालीलाई खानेपानी, स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्ति कोषलाई पत्रकारकै हितमा उपयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बजुरामा २०० ले निःशुल्क स्वास्थ्य जाँच गराए
Next article राष्ट्रकवि घिमिरेको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132460
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web