• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

३५० को निःशुल्क थाइराइड जाच

May 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
३५० को निःशुल्क थाइराइड जाच

हेल्थ टुडे,

ललितपुर, ११ जेठ : विश्व थाइरोइड दिवसको अवसरमा जावलाखेलस्थित काठमाडौं डाइवेटिज एण्ड थाइराइड सेन्टरले शुक्रबार ३५० जनाको नि : शुल्क थाइराइडको जाच गरेको छ । सेन्टरले स्वास्थ्य सिविरको आयोजना गरि थाइराइड र डाइबेटिजका विरामीहरुका लागि निःशुल्क जाच र औषधि बितरण गरेको हो ।  जाच गराइएका मध्ये ७० प्रतिसत पुराना विरामी थिए भने ३० प्रतिसत नयाँ थिए । नयाँ जाच गरिएकाहरुको रिपोर्ट केही दिनमा आउने डाइवेटिज एण्ड थाइराइड विशेषज्ञ डा. अंशुमाली जोशीले बताए । सिविरमा सेन्टरका प्रमुख थाइराइड विशेषज्ञ डा. जोशी, डा. प्रियादर्शन योञ्जन सहितका विशेषज्ञहरुले डाइराइडका विरामीहरुको स्वास्थ्य परिक्षण गर्नुका परामर्श र निशुल्क औषधि समेत वितरण गरेका थिए ।

सेन्टरले शुक्रबार नै डाइबेटिज र थाइराइडको बिषयका चेतना जगाउन र्याली समेत निकालेको थियो । र्यालीमा अल्का अस्पतालका अध्यक्ष कुमार थापा सहित सेन्टरका वरिष्ठ चिकित्सक, स्वास्थ्यकर्मी र प्रभावित सहभागी थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ललितपुरकै अस्पतालमा उपकरणको कमी,प्रसूति सेवा लिने घटे
Next article स्वस्थ रहनकालागि फुड सप्लीमेन्ट

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web