• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

July 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

हेल्थ टुडे,

काठमाडौं, २६ असार : नेपाल चिकित्सक संघले आमरण अनसनरत  डा.  गोविन्द केसीले उठाएका माग तत्काल सम्बोधन नगरे आकस्मिक सेवा बाहेक देशभरका स्वास्थ्य सेवा बन्द गराउने चेतावनी दिएको छ । संघको मंगलबार दिउसो बसेको पदाधिकारी, पूर्व अध्यक्षहरु, अस्पतालका निर्देशकहरु र कार्यकारणी समितिको बैठकले उक्त निर्णग गरेको हो । डा. केसीका मागको समर्थन गर्दै संघले हरेक स्वास्थ्य संस्थामा एक घण्टा कालोपट्टी बाधेर विरोध प्रदर्शन गर्ने, मागका विषयमा दबाब दिने र यती गर्दा समेत माग पुरा नभए देश भरिनै स्वास्थ्य सेवा ठप्प पार्ने सरकारलाई चेतावनी दिएको छ । संघले उठाएका माग पुरा नगरे त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा सरकारले नै लिनु पर्ने संघको जिकीर छ ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन आफूहरु बाध्य हुने बताए ।अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी ओली र स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई भेटेर संघले समस्या समाधानका लागि उच्च स्तरीय समिति तत्काल बनाउन माग गरेको तर पहल नभएको बताए ।

संघले स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी दिए पनि कहिलेबाट भन्ने तिथि भने उल्लेख गरेको छैन । सरकारले तत्काल माग पुरा नगरे त्यो तिथि पनि छिट्टै घोषणा हुने र त्यसको जिम्मा सरकारले लिनु पर्ने संघको जिकिर छ । डा.केसीका मागमा सहमती गराउन यो भन्दा पहिलेका अनसनमा पनि संघले स्वास्थ्य संस्था बन्द गर्नेसम्मको कदम चाल्ने गरेकाले सरकारलाई मागमा सहमत हुन बाध्य पार्ने गरेको थियो ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भवती महिलाका लागि बहुक्षेत्रीय पोषण कार्यक्रम
Next article स्वास्थ्य सेवा ठप्प पार्नेसम्मका आन्दोलन घोषणा गर्न चिकित्सक संघको आकस्मिक बैठक आज बस्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134299
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web