• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा . केसीलाई काठमाडौं ल्याइयो

July 19th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा . केसीलाई काठमाडौं ल्याइयो

हेल्थ टुडे,
काठमाडौं, ३ साउनः २० दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौं फर्किएका छन् । उहाँको साथमै रहनुभएका विशद दाहालले डा केसीलाई लिएर सेनाको हेलिकप्टर काठमाडौं प्रस्थान गरेको जानकारी दिनुभएको छ । डा. केसीलाई काठमाडौं ल्याउनका सेनाको हेलिकप्टर बिहीबार बिहान काठमाडौंबाट जुम्ला पुगेको थियो ।
डा केसीलाई काठमाडौं ल्याउने सरकारी प्रयास र ल्याउन नदिने स्थानीय तथा विद्यार्थीको अवरोधका बीच कर्णाली अस्पतालतको वातावरण तनावग्रस्त भएको थियो ।

अस्पतालमा झडप र सरकारको दमन बढेपछि डा केसीले पत्रकार सम्मेलन गर्दै आफु काठमाडौं जान तयार भएको तर माग पूरा नभएसम्म अनशन नतोड्ने बताउनुभएको छ ।
यसअघि बिहीबार बिहान डा केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर जुम्ला गएपछि अस्पतालमा स्थानीय र विद्यार्थीले डा. केसीलाई काठमाडौं लैजान नदिने भन्दै अवरोध गरेका थिए । सोही क्रममा प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गर्नुका साथै गोली समेत चलाएको थियो । जुम्ला अस्पतालमा भएको झडपका क्रममा एक प्रहरीलाई गोली लागेको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतले ती प्रहरीको मृत्यु भएको भनिए पनि आधिकारीक तथ्य सार्वजनिक भने भएको छैन । अस्पतालका कर्मचारीले अस्पतालमा ४ राउण्ड गोली प्रहार भएको बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. केसी समर्थक माथि सरकारको ज्यादती–सभापति देउवा
Next article डा. केसीको समर्थनमा माइतीघरमा प्रर्दशन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134119
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

138
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

131
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web