• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारी वार्ता टोली जिम्मेवार भएर अगाडी नबढेको आरोप

July 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी वार्ता टोली जिम्मेवार भएर अगाडी नबढेको आरोप

काठमाडौं, १० साउनः नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवाहरु अनिश्चतकाल सम्म ठप्प पार्ने भएका घोषणा गरेको छ । १५औं पटक अनसन बसेका डा गोविन्द केसीको मागमा सरकारले सुनुवाई नगरेको भन्दै संघले आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
वार्तालाई केवल औपचारिकतामा मात्र सिमित गराइएको तथा डा केसीको जीवनरक्षाको लागि सरकारी वार्ता टोली जिम्मेवार रुपमा अगाडी नबढेको संघको आरोप छ ।
अनसनरत डा केसीको स्वास्थ्यलाई लिएर कुनै पनि बेला अप्रिय र दुःखदायी घटना हुनसक्ने परिस्थितिलाई गम्भीर रुपमा मनन गरेको पनि संघले जनाएको छ । नेपाल सरकार तथा डा केसी पक्षधर वार्ताटोलीलाई गम्भीर रुपमा प्रस्तुत भई जिम्मेवारी बोधका साथ अगाडि बढ्न संघले आग्रह गरेको छ ।
डा केसीको जीवनरक्षाका लागि संघले शुक्रबार देखि आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा अनसन नतोडिउन्जेलसम्म बन्द गर्ने जनाएको छ । डा केसी आमरण अनसनमा बसेको विषयलाई लिएर कतिपय चिकित्सक, मिडिया तथा सामाजिक सञ्जालमा झुटा, कपोकल्पित र अस्वाभाविक टिकाटिप्पणी गरिएको प्रति संघले आपत्ती जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकार र डा केसी पक्षबीच सिंहदरबारमा वार्ता हुदै
Next article डा. केसीको उपचारका लागि चिकित्सकको टोली गठन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132220
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web