• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१०६ ले गराए मुटुको निःशुल्क परीक्षण

September 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१०६ ले गराए मुटुको निःशुल्क परीक्षण

सिन्धुली, २४ भदौः शनिबार सिन्धुलीमा आयोजित निःशुल्क मुटु शिविरमा १०६ जनाले मुटुको स्वास्थ्य परीक्षण गराएका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, लायन्स क्लब अफ सिन्धुली सिटी र सिन्धुली पोलिक्लिनिक धुराबजार द्वारा संयुक्त रुपमा आयोजित उक्त शिविरमा ३० जनाले मुटुको भिडियो एक्सरे र ४५ जनाले इसिजीलगायत स्वास्थ्य परीक्षण गराएका थिए ।
स्वास्थ्य परीक्षण गराएकामध्ये १० जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरुको निःशुल्क शल्यक्रियाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सिफारिश गरिएको जनाएको छ ।
शिविरमा निःशुल्क विशेषज्ञ सेवा, मुटुको भिडियो एक्सरेमा ७० प्रतिशत छुट, इसिजीमा ५० प्रतिशत छुट, १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटु रोग उपचार, ज्येष्ठ नागारिकको निःशुल्क उपचार तथा मुटु बाथ रोगको निःशुल्क उपचार गरिएको सिन्धुली पोलिक्लिनिकका डा दिन्जुल कटुवालले जानकारी दिनुभयो ।
मुटुरोगीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै खानपानमा विशेष ध्यान दिन परामर्श गरिएको र शिविरमा आएका मध्ये मुटु रोगीको मात्र स्वास्थ्य परीक्षण गरिएको पनि उहाँले बताउनुभयो ।
मुटुरोग विशेषज्ञ डा निशेष बस्नेत, डा किसन कुस्वाहा, डा अच्युत खनाल, डा अमृत केसी, इको तथा इसिजी विशेषज्ञसहित १० जना चिकित्सक टोलीले शिविरमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिनुभएको थियो ।
नियमित शारीरिक व्यायम, खानपानमा विशेष ध्यान दिए मुटु रोगबाट बच्न सकिने सुझाव चिकित्सकको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाजुरामा पहिलो पटक आन्द्राको शल्यक्रिया
Next article अधिकांश दरबन्दी खाली–अस्पतालमा चिकित्सकको अभाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133111
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web