• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जनस्वास्थ्य संघमा भट्ट नेतृत्वको प्रजातान्त्रिक जनस्वास्थ्यकर्मी विजयी

September 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जनस्वास्थ्य संघमा भट्ट नेतृत्वको प्रजातान्त्रिक जनस्वास्थ्यकर्मी विजयी

हेल्थ टुडे,

काठमाडौं, १४ असोज : देश भरिका जनस्वस्थ्यकर्मीको साझा संस्था नेपाल जनस्वास्थ्य संघ (नेफा) को निर्वाचनमा श्रीकृष्ण भट्ट नेतृत्वको प्रजातान्त्रिक समूह बिजयी भएको छ । निर्वाचनमा सत्तानिकट बाम गठबन्धन पक्षिय डा. मोहनकृष्ण श्रेष्ठको समूह पराजित भएको छ । भट्ट केही महिनापहिले मात्र सरकारी सेवाबाट निवृत भएका पूर्व जनस्वास्थ्य प्रशासक हुन् ।

अध्यक्षसहित अधिकांश पदाधिकारीमा प्रजातान्त्रिक पेशागत समूहले विजय हासिल गरेको छ भने सचिव र तीन सदस्य प्रगतिशीलले जितेको छ ।  शनिबार सम्पन्न मतदानको परिणामअनुसार भट्टले ६०४ मत ल्याए । प्रगतिशील समूहका श्रेष्ठले ५२७ मत ल्याएका थिए । २८ वर्ष पुरानो संस्था नेफामा नेतृत्व हत्याउन सत्ताको व्यापक दुरुपयोग गरे पनि अन्ततः मतपरिणाम आफूहरुकै पक्षमा आएको भनाई पेशागत समूहको छ ।

मत परिणामअनुसार उपाध्यक्ष पदमा कृष्णमान शाक्य, महासचिव महेश्वर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले प्रतिस्पर्धीलाई सबैभन्दा ठूलो मत अन्तर २७३ ले विजयी भए ।

यसैगरी सचिवमा दिपेन्द्र खड्का, कोषध्यक्षमा विनोद जोशी, सह कोषध्यक्षमा सञ्जिवकुमार साह विजयी भएका छन् । समावेशी सदस्य तर्फ विमला भट्ट, रोशन लामा र प्रजिता मालि विजयी भएका छन् ।

सदस्यमा रविकान्त मिश्र, कमल रानाभाट, कैलश श्रेष्ठ, निधुराम टंगाल, राजनबाबु सिलवाल र रामचन्द्र साह  विजयी भएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नर्भिकले सय बेडको थप सुविधासम्पन्न अस्पताल बनाउने  
Next article अब एमडीजिपीको पढाइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133112
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web