• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विधान संशोधनपछि औषधि व्यवसायी संघ प्रादेशिक संरचनामा

October 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विधान संशोधनपछि औषधि व्यवसायी संघ प्रादेशिक संरचनामा

हेल्थ टुडे,

काठमाडौं : देश भरिका औषधि व्यवसायीको छाता संगठन नेपाल औषधि व्यवसायी संघले आफ्नो विधान संशोधन गरेर प्रादेशिक संरचनामा लगेको छ । नेपालगन्जमा भएको संघको साधारण सभाले अञ्चल शाखा खारेज  गर्दै प्रादेशिक संरचनामा जाने विधान संशोधन गरेको हो । विधान संशोधन समितिका संयोजक बाबुराम भट्टराईका अनुसार सर्वसम्मत रुपमा विधान संसोधन भएको हो । उनले भने, ‘अब संघमा केन्द्रिय समिति, प्रदेश समिति र जिल्ला साखा रहने व्यवस्था भएको छ ।’ जिल्ला साखाका पदाधिकारीले प्रदेश समिति बनाउने र प्रदेश समितिले केन्द्रिय समिति बनाउने व्यवस्था विधानमा गरिएको भट्टराईले जानकारी दिए ।

साधारण सभाले अगामी पुष भित्र संघको केन्द्रिय अधिवेशन गर्ने विषयमा छलफल गरेको छ । नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले सभाको उद्घाटन र समापन गरेका थिए । साधारणसभामा भाग लिन देशभरिबाट आएका प्रतिनिधिले संघका महासचिव हरि विडारीको कार्यशैली र नेतृत्व क्षमतामाथि प्रश्न उठाउदै संघलाई प्रभावकारी बनाउन केन्द्रमा क्षमतावान र स्वच्छ छविको नेतृत्व हुनु पर्नेमा जोड दिएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रालयको कामु सचिवको जिम्मेवारी डा. प्याकुरेललाई
Next article मेडिकल काउन्सिल घेराउ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132300
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web