• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मेडिकल काउन्सिल घेराउ

October 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मेडिकल काउन्सिल घेराउ

हेल्थ टुडे,

काठमाडौं : युवा चिकित्सक संघ लगायत अन्य पेशागत  संघ संगठनले नेपाल मेडिकल काउन्सिल घेराउ गरेका छन् । नेपाल मेडिकल काउन्सिलले ल्याएको नयाँ बिभेदकारी नियमको बिरोधमा बासबारी स्थित युवा चिकित्सक संघ तथा अन्य चिकित्सा  पेशागत संघ संगठनले काउन्सिल घेराउ गरेका हुन ।

उनीहरुले नयाँ नियम विरुद्ध काउन्सिलका अध्यक्ष डा धर्मकान्त वास्कोटा समक्ष विरोधपत्र पेश गरेका छन । उक्त विरोधपत्रमा लाईसेन्स परीक्षामा एकरुपता हुनुपर्ने, स्नातक र स्नातकोत्तरका थप कार्यक्रम ल्याउनु पर्ने,  पिजी र युजीको नम्बरको दुरि कम गर्न र अनलाइनमा आधारित परीक्षाहरु सञ्चालन हुनु पर्ने, सयुक्त प्रवेश परीक्षा, संयुक्त क्यालेण्डर र संयुक्त विषयसूचिका बिषय संलग्न भएको युवा चिकित्सक संघका अध्यक्ष डा .चेतन बस्नेतले जानकारी दिए ।

यस बिषयमा काउन्सिलका अध्यक्ष डा. बास्कोटासंग छलफल भएको थियो । घेराउमा नेपाल चिकित्सक संघ, नेपाल डेण्टल एसोसियसन, डक्टर्स सोसाइटी अफ नेपाल ,सरकारी चिकित्सक संघ, नेपाल  मधेश डाक्टर चिकित्सक संघ नेपाल ,गैर सरकारी चिकित्सक संघ नेपालका प्रतिनिधिको सहभागीता थियो ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विधान संशोधनपछि औषधि व्यवसायी संघ प्रादेशिक संरचनामा
Next article आरोग्य दिवसमा विरामीलाई फलफुल वितरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web