• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रसव भिडियो हेरेर बच्चा जन्माउन प्रयास गर्दा आमा र बच्चाको मृत्यु

March 12th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रसव भिडियो हेरेर बच्चा जन्माउन प्रयास गर्दा आमा र बच्चाको मृत्यु

हेल्थ टुडे,
गोरखपुर, २८ फागुनः भारतको उत्तर प्रदेशको गोरखपुरमा २५ वर्षीया अविवाहित गर्भवतीले भिडियो हेरेर शिशु जन्माउने कोसिस गर्दा आमा र बच्चा दुबैको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार ती युवती कसैको सहयोग बिना नै बच्चा जन्माउन चाहेकी थिइन् । ती महिलाले मोबाइलमा भिडियो हेरेर बच्चा जन्माउने कोसिस गरिरहेकी थिइन् ।

गोरखपुर प्रहरीका अनुसार ती युवती बहराइचकी हुन् । चारदिन पहिले गोरखपुरको बिलंन्दपुर इलाकामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । आइतबार अन्य कोठामा बस्नेहरुले उनको ढोकाबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनको कोठामा एक मोबाइल फेला पारेको थियो जसमा प्रसव भिडियो ‘प्ले’ भैरहेको थियो ।

कैन्ट पुलिस थानाका एसएचओ रवि रायले भने ‘महिला अविवाहित रहेको र उनी आफ्नै कोठामा एक्लै बच्चा जन्माउने कोसिसमा थिइन् । बच्चा जन्माउने क्रममा उत्याधिक रक्तस्रावका कारण उनको ज्यान गयो । उनी यो इलाकामा चार दिन पहिलेमात्र आएकी थिइन् ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article थाहा नगरपालिकामा आँखा अस्पताल सञ्चालन
Next article झण्डै तीन करोड जनताको लागि १४ सय मात्रै डाक्टर ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133238
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

50
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

51
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web