• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बाजुरा र अछाममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

April 10th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बाजुरा र अछाममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

हेल्थ टुडे,
अछाम,२७ चैतः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाजुरा र अछाममा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बाजुरा जिल्लाको जिल्ला अस्पतालमा २० गतेदेखि २४ गते सम्म सञ्चालन गरिएको शिविरमा २ हजार ५ सय ३४ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।

उक्त शिविरमा ५० वटा शल्यक्रिया सम्पन्न गरेको छ । साथै एक्सरे १ सय ४६, ल्याबको सेवा २ सय ११ र भिडियो एक्सरे २ सय ४२ वटा गरिएको छ। शिविरको दन्त सेवा अन्र्तगत १ सय २३ जनाको दाँत उखेलेर उपचार गर्नुका साथै ८० जनामा फ्लोराइड लगाइएको छ ।

उक्त टोलीले अछाम जिल्लाको विनायकमा पनि १६ गतेदेखि १८ गतेसम्म तीन दिने शिविर सञ्चालन गरेको छ । उक्त शिविरमा १ हजार ८ सय ६३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ भने ५४ वटा शल्यक्रिया गरिएको छ। त्यसैगरी भिडियो एक्सरे ९१ वटा, दाँत उखेलेको १ सय ५ र ५० जनामा दाँतमा फ्लोराइड लगाएको छ।

शिविरमा हाड जोर्नी तथा नसारोग, बाल रोग, स्त्री रोग, मेडिसिन तथा सर्जरी, मनोचिकित्सा, दन्त सेवा, फिजियोथेरापी, एक्सरे, भिडियो–एक्सरे, ल्याबसेवा दिइएको थियो।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवाका कर्मचारी समायोजनः एक जना डाक्टरले मात्र रोजे कर्णाली प्रदेश
Next article स्वास्थ्य अनुसन्धानका आधारमा स्वास्थ्य नीति बन्नु पर्छ  : यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132669
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web