• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्याथोलोजिस्टहरुका लागि रगत रोग सम्बन्धि कार्यशाला सम्पन्न

April 21st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्याथोलोजिस्टहरुका लागि रगत रोग सम्बन्धि कार्यशाला सम्पन्न

हेल्थ टुडे,

काठमाडौं, ७ बैसाख :  नेपालका प्याथोलोजिस्टहरुको छाता संगठन एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट नेपालको आयोजनामा राजधानीमा दुई दिवसिय प्याथोलोजिस्टहरुकालागि  रगत रोग सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा विदेशी तथा स्वदेशी रगत रोग सम्बन्धि विज्ञहरुले रगत रोग सम्बन्धि र रगत रोगका क्षेत्रमा भएका नविनतम अनुसन्धानका बिषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालामा एकसय २५ भन्दा बढी प्याथोलोजिस्टहरुको सहभागिता थियो । एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट नेपालका अध्यक्ष डा. शैलेश प्रधानले प्याथोलोजिस्टहरुको क्षमता अभिवृद्घि गर्नमा कार्यशाला आयोजना गरिएको बताए । कार्यशालामा रगत रोग विशेषज्ञ डा. विशेष पौडेलले रगत रोग सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । एसोसिएसनका महासचिव डा. सुजन शर्माले कार्यशाला सफल भएको बताए । उक्त अवसरमा रोयल कलेज अफ प्याथोलोजिस्ट बिचको सहकार्यको बारेमा जानकारी गराइएको थियो । कार्यशाला सम्पन्न गर्न वेभ ट्रेडिङ कन्सर्नले प्राविधिक र आर्थिक सहयोग गरेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन् हृदयघात हुनु एक महिनाअघि शरीरमा देखा पर्ने संकेत...
Next article रेश्मा भइन् नयाँ मिस नर्स

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134256
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

137
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web