• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 22nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ६ सय बढीले लिए सेवा

June 2nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ६ सय बढीले लिए सेवा

हेल्थ टुडे,
सल्यान,१९ जेठः सल्यानको कपुरकोट गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ६ सय भन्दा बढी स्थानीयले सेवा लिएका छन् । निःशुल्क आँखाको जाँच, चश्मा र अप्रेशन सेवा पाएपछि गाउँपालिकाका विरामी खुसी भएका छन् । गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योती संघ, राप्ती आँखा अस्पताल तुलसिपुर दाङको प्राविधिक सहयोगमा शनिबार सञ्चालन भएको निःशुल्क शिविरमा सेवा पाएका स्थानीय खुसी भएका हुन् ।

उनीहरुले आफ्नै ठाउँमा उपचार पाउँदा स्थानिय सरकार आफुहरुसंग रहेको महसुस भएको बताए । विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा ६ सय ४ भन्दा बढिले लाभाम्वित भएको गाउँपालिकाले जनाएको छ ।

दृष्ट्रिविहिनको आँखाको ज्योती फर्काउने उद्देश्य अनुरुप संचालन गरिएको शिविरमा ६६ जना बढि मोतीयाविन्दुको समस्याबाट ग्रस्त भएका विरामी भेटिएका छन् । शिविरमा आँखामा मासु पलाएको, आँखा पाक्ने, दृष्ट्रि दोष जस्ता समस्या भएका विरामीहरु आएका थिए । मोतियाविन्दुको अप्रेशन गर्नुपर्ने विरामीको अप्रेशन खर्च पनि गाउँपालिकाले नै ब्यहोरेको छ । साथै उनीहरुलाइ अप्रेशनका लागी आँखा अस्पतालसम्म पुर्याउनका लागी गाउँपालिकाले नै एउटा एम्बुलेन्स सहित दुई वटा गाडीको ब्यवस्था गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक कलेजो प्रत्यारोपणः भारतमा भन्दा ४ गुणा सस्तो
Next article यी हुन् ग्यास्ट्रिक हुने कारण र बच्ने उपाय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 21st 4:19 PM
स्वास्थ्य विशेष

सुर्तीजन्य पदार्थ सेवन न्युनिकरणमा जाग्दैछन् स्थानिय सरकार

May 21st 4:04 PM
समाचार

विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्यमन्त्रीले भने, स्वास्थ्यमा विश्वव्यापी सहकार्य आवश्यक

May 20th 7:50 AM
समाचार

सुर्ती नियन्त्रणमा उल्लेखनिय कार्य गरेवाफत डब्लूएचओद्वारा स्वास्थ्य मन्त्री पौडेल पुरस्कृत

May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131522
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web