• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ६ सय बढीले लिए सेवा

June 2nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ६ सय बढीले लिए सेवा

हेल्थ टुडे,
सल्यान,१९ जेठः सल्यानको कपुरकोट गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ६ सय भन्दा बढी स्थानीयले सेवा लिएका छन् । निःशुल्क आँखाको जाँच, चश्मा र अप्रेशन सेवा पाएपछि गाउँपालिकाका विरामी खुसी भएका छन् । गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योती संघ, राप्ती आँखा अस्पताल तुलसिपुर दाङको प्राविधिक सहयोगमा शनिबार सञ्चालन भएको निःशुल्क शिविरमा सेवा पाएका स्थानीय खुसी भएका हुन् ।

उनीहरुले आफ्नै ठाउँमा उपचार पाउँदा स्थानिय सरकार आफुहरुसंग रहेको महसुस भएको बताए । विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा ६ सय ४ भन्दा बढिले लाभाम्वित भएको गाउँपालिकाले जनाएको छ ।

दृष्ट्रिविहिनको आँखाको ज्योती फर्काउने उद्देश्य अनुरुप संचालन गरिएको शिविरमा ६६ जना बढि मोतीयाविन्दुको समस्याबाट ग्रस्त भएका विरामी भेटिएका छन् । शिविरमा आँखामा मासु पलाएको, आँखा पाक्ने, दृष्ट्रि दोष जस्ता समस्या भएका विरामीहरु आएका थिए । मोतियाविन्दुको अप्रेशन गर्नुपर्ने विरामीको अप्रेशन खर्च पनि गाउँपालिकाले नै ब्यहोरेको छ । साथै उनीहरुलाइ अप्रेशनका लागी आँखा अस्पतालसम्म पुर्याउनका लागी गाउँपालिकाले नै एउटा एम्बुलेन्स सहित दुई वटा गाडीको ब्यवस्था गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक कलेजो प्रत्यारोपणः भारतमा भन्दा ४ गुणा सस्तो
Next article यी हुन् ग्यास्ट्रिक हुने कारण र बच्ने उपाय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web