• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

के छ ल्यानसेट कमिसनको विश्वव्यापी सार्वजनिक प्रतिवेदनमा ?

June 7th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के छ ल्यानसेट कमिसनको विश्वव्यापी सार्वजनिक प्रतिवेदनमा ?

हेल्थ टुडे,
काठमाडौ,जेठः उच्च गुणस्तरीय स्वास्थ्य प्रणालीसम्बन्धी ल्यानसेट कमिसनको विश्वव्यापी प्रतिवेदन सार्वजनिक गरिएको छ । बिहिबार काठमाडौमा एक समारोहकाबीच उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र द ल्यान्सेट ग्लोबल हेल्थ कमिसनकी अध्यक्ष डा मार्गरेट क्रुकले संयुक्त रुपमा उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

विश्वव्यापी सार्वजनिक गरिएको प्रतिवेदनमा स्वास्थ्य सेवा प्रवाह उच्च गुणस्तरीय हुनुपर्नेमा जोड दिएकमो छ । प्रतिवेदनमा भनिएको छ, न्यूनतम गुणस्तरको पनि प्रत्याभूति नगरी स्वास्थ्य सेवा प्रवाह गर्नु अनैतिक, अप्रभावकारी र खर्चको बर्बादी मात्र हो । यस्तै, प्रतिवेदनमा विश्वका विभिन्न देशका स्वास्थ्य सेवा, गुणस्तरका लागि भएका प्रयास, स्वास्थ्यका क्षेत्रमा ती देशले गरेको लगानी, स्वास्थ्य सेवाको पहुँच, उपलब्धतालगायतका विषय समेटिएको छ ।

प्रतिवेदनमा नेपालको स्वास्थ्य अवस्था, लगानी, गुणस्तर लगायतका विषयमा पनि उल्लेख छ। स्वास्थ्य सेवाको उपलब्धता, पहुँच र सेवा प्रवाहको विषयलाई हेरेर मात्र गुणस्तरीय सेवा भन्न नमिल्ने र सेवा प्रवाहबाट बिरामी तथा सेवाग्राही कत्तिको सन्तुष्ट छन्, सेवा दिने जनशक्ति कति दक्ष छन्, सेवाग्राहीले कति समयभित्र सेवा पाए, उपकरण तथा अन्य पूर्वाधारहरू के कस्ता छन् लगायतका सबै गुणस्तरका विषय समावेश गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उच्च गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने हो भने विश्वभर वार्षिक ८६ लाख मानिसको अकालमा हुने मृत्युबाट बचाउन सकिने उल्लेख छ । नेपालमा वार्षिक ४६ हजारलाई अकालमा हुने मृत्युबाट बचाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाठेघरको मुखको क्यान्सरको लक्षण र बच्ने उपाय
Next article हावाहुरीबाट घाइते सम्पूर्णको उपचार खर्च प्रदेश सरकारले बेहोर्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132555
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web