• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

धरानमा डेंगुको महामारी नियन्त्रणमा आउन सकेन, २८१ जना संक्रमित

June 9th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धरानमा डेंगुको महामारी नियन्त्रणमा आउन सकेन, २८१ जना संक्रमित

हेल्थ टुडे,
धरान,२६ जेठः विगत ४ सातादेखि धरान उपमहानगरपालिकामा देखिएको डेंगुको महामारी अझै नियन्त्रणमा आउन सकेको छैन । अहिलेसम्म २ सय ८१ जनामा रोगको लक्षण देखिएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार रगत परीक्षण गर्न पुगेका ८ सय ५२ जनामध्ये २ सय ८१ जनामा डेंगु भाइसर देखिएको छ । प्रतिष्ठानले डेंगुका बिमारीलाई निःशुल्क उपचार व्यवस्था मिलाएको अस्पतालका निर्देशक डा. गौरीशंकर साहले जानकारी दिए ।

डेंगुको महामारी नियन्त्रण गर्न दुई साताअघि गठित चिकित्सकसहितको ‘र्‍यापिड रेस्पोन्सट’ टोलीले वीपी प्रतिष्ठानमा एमबिबिएस पास भएर ‘इन्टर्न’ गरिरहेका र चिकित्साशास्त्रका विद्यार्थीलाई परिचालन गरेको छ । डेंगु महामारी नियन्त्रणका लागि सबै निकायहरू परिचालिन भएको भन्दै धरानबासीलाई सचेत हुन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आग्रह गरे ।

प्रदेश सरकारले डेंगुका बिमारीहरुलाई छुट्टै उपचारको व्यवस्थापन गर्न प्रतिष्ठान प्रशासनलाई निर्देशन दिएका छ । उपमहानगरपालिकाले ८ र १५ वडालाई स्वास्थ्य संकट ग्रस्त क्षेत्र घोषणा गरेको छ । डेंगुका अण्डा, लार्भा र प्यूपा नस्ट गर्ने काम जारी छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हिमाली जिल्लामा औलोको प्रकोपः हुम्लामा देखियो १५ जनामा औलो
Next article पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याः अध्ययन प्रतिवेदन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134253
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

129
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

131
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web