• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 28th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यका कर्मचारी समायोजनले पूर्णता पाउन अझै समय लाग्ने,७ हजारले मात्र बुझे समायोजनपत्र

August 19th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यका कर्मचारी समायोजनले पूर्णता पाउन अझै समय लाग्ने,७ हजारले मात्र बुझे समायोजनपत्र

हेल्थ टुडे,
काठमाडौ,२ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका २७ हजार ४ सय १७ जना कर्मचारीहरुमध्ये अहिलेसम्म ७ हजार कर्मचारीले मात्र समायोजनको पत्र बुझेका छन् । यसअनुसार अझै २० हजार कर्मचारीले अझै समायोजनपत्र बुझ्न बाँकी छ । त्यसैले स्वास्थ्यकर्मीको समायोजनले पूर्णता पाउन अझै निकै समय लाग्ने देखिन्छ ।

समायोजनमा चित्त नबुझेको भन्दै सात हजारभन्दा बढी कर्मचारीले गुनासो फारम भरेका छन् । आफूलाई पायक पर्ने ठाउँमा जान पाउनुपर्ने ती कर्मचारीको माग छ । ती गुनासोका सुनुवाइ हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ । गुनासो भर्नेको समायोजन पनि बाँकी छ । मन्त्रालयका अनुसार चौथो, पाँचौँ र छैटौँ तहका स्वास्थ्यकर्मीको समायोजन रोकिएको छ ।

मन्त्रालयअन्तर्गत अनमि र अहेव मात्रै २१ हजार छन् । गुनासो भर्नेमध्ये धेरैजसो अनमि र अहेव छन् । उनीहरूको समायोजन रोकिएकाले अन्य १३ हजार कर्मचारीले समेत पत्र पाउन सकेका छैनन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. बास्कोटाको नाममा बि एण्ड बिमा खुल्यो आर्थोस्कोपी सेन्टर
Next article ग्रामीण क्षेत्रमा सर्पदंशको उच्च जोखिम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132533
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web