• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

July 12th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

हेल्थ टुडे,
काठमाडौं, २८ असार : पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पताल फार्मेसीको नाम परिवर्तनले मात्र औषधिको मूल्यमा सुशासन कायम हुन नसक्ने बताएका छन्।
स्वास्थ्यमन्त्री निशा मेहताले अस्पताल फार्मेसीलाई सुलभ फार्मेसी बनाउने निर्देशन दिए पनि सेवामा कुनै गुणात्मक सुधार देखिएको छैन।
पौडेलले आफ्नो कार्यकालमा तयार पारिएका औषधिको मूल्य निर्धारण र कानुनी नीतिगत सुधारका कार्यहरूलाई कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।
२८ असार, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पताल फार्मेसीको नाम वा बोर्ड परिवर्तन मात्र गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम नहुने बताएका छन् । आइतबार सामाजिक सञ्जालमा मार्फत स्वास्थ्य क्षेत्रको रूपान्तरण दीर्घकालीन योजना र नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने व्यवहारिक समाधानको संयोजनबाट मात्र सम्भव हुने बताएका हुन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य संस्थामा सञ्चालन भइरहेको अस्पताल फार्मेसीलाई नाम परिवर्तन गरेर सुलभ फार्मेसी राख्ने निर्देशन दिएकी थिइन् । सोही निर्देशन कार्यान्वयन अधिकांश अस्पतालले बोर्ड परिवर्तन गरिसकेको छन् । उनले सरकारको १०० दिने उपलब्धिमा सुलभ फार्मेसी सञ्चालनलाई पनि राखेकी छन् । तर सेवामा कुनै नयाँ व्यवस्था, सहजता वा गुणस्तरीय सुधार भने देखिएको छैन । सरकारले यसलाई नयाँ कार्यक्रमका रूपमा प्रचार गरे पनि मन्त्रालयकै अधिकारीहरूले भने यो नयाँ सेवा नभई पहिलेदेखि सञ्चालनमा रहेका अस्पताल फार्मेसीको नाम मात्रै परिवर्तन गरिएको स्वीकार गर्छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि
Next article अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

123
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

120
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web