• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुदूरपश्चिममा थप १८ जनाका कोराना संक्रमण, कुल संक्रमित ६३ पुगे, आज कैलालीमा १० र कञ्चनपुरमा ८ थपिए

June 2nd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुदूरपश्चिममा थप १८ जनाका कोराना संक्रमण, कुल संक्रमित ६३ पुगे, आज कैलालीमा १० र कञ्चनपुरमा ८ थपिए

हेल्थ टुडे,
काठमाडौं, २० जेठ : सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनाका कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये पिसिआर प्रविधि मार्फत जाच गर्दा कैलालीका १० जना र कञ्चनपुरका ८ जना गरि थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । यसरी सुदूरपश्चिम प्रदेशमा कुल संक्रमितको संख्या ६३ पुगेको छ । ती मध्ये ७ जना निको भएर घर फर्केका छन भने एक जनाको मृत्यु भएको छ । कैलालीमा संक्रमण देखिएका १० जना मध्ये ४ जना टीकापुरका रहेका छन । १८ जना मध्ये १७ जना पुरुष र एक जना महिला छन् । कन्चनपुरमा कोरोना पोजेटिभ देखिएका मध्ये ३०, २८, ३३, ५०, ३६, ५२, ३३ र ३५ बर्षिय पुरुष छन । कैलालीको टीकापुरमा देखिएकामा ६३,३५ र २० बर्षिप पुरुष छन भने एक जना १८ बर्षिय महिला छन् । त्यसैगरि कैलालीमा संक्रमण देखिएका अन्य पुरुषहरु ३२, २४, ३२,१९,२८ र २० बर्षिय पुरुष छन् । पछिल्ला दिनमा रोजगारीका लागि भारत गएका यस क्षेत्रका नागरिक घर फर्कन थालेपछि सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा छ । स्वास्थ्य मन्त्रालयका अनुसार सुदूरपश्चिममा ४० हजार ७७१ जना क्यारेन्टाइनमा छन । तर सरकारले उनीहरुको स्वास्थ्य जाचका लागि किटको व्यवस्था गरेका छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कृपाको अध्ययन भन्छ, ‘ अमेरिकी ग्लोबल ग्याग रुलले नेपालको प्रजनन् स्वास्थ्य क्षेत्र झनै संटकतिर धकेल्यो ’
Next article Health Insurance

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web