• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पछिल्लो २४ घण्टामा थप १०९ मा कोरोना संक्रमण , डिस्चार्ज हुनेको संख्या १०६

July 25th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पछिल्लो २४ घण्टामा  थप १०९ मा कोरोना संक्रमण ,  डिस्चार्ज हुनेको संख्या १०६

हेल्थ टुडे,

काठमाडौं, १० साउन : शनिबार देशभरमा १०९ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार ४८४ पुगेको छ। जसमध्ये सक्रिय संक्रमित पाँच हजार ३८५ रहेको छ । शनिबार ४ हजार ७५ जनामा गरिएको परिक्षणमा १०९ जना संक्रमित थपिएका हुन ।

यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १०६ रहेको छ। योसँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १३ हजार ५३ जना पुगेको छ ।

त्यस्तै शनिबार कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । बारा परवानीपुरकी १७ वर्षिय महिलाको गण्डक कोभिड अस्पताल वीरगंजमा शुकबार साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना महामारीका कारण चैत ११ देखि सुरु भएको लकडाउन करिव ४ महिनापछि खुल्यो
Next article सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगीको हस्तक्षेप, सरकार उदासिन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132553
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web