• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

परराष्ट्रमन्त्रीले भारतसंग कोभिड–१९खोप नेपाल ल्याउन ठोस वार्ता गर्ने

January 14th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परराष्ट्रमन्त्रीले भारतसंग कोभिड–१९खोप नेपाल ल्याउन ठोस वार्ता गर्ने

हेल्थ टुडे,

काठमाडौं, १ माघ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंग  कोभिड–१९ खोप  नेपाल ल्याउने बिषयमा वार्ता गर्ने गर्ने बताएका छन् । तीन दिने भ्रमणका लागि आज नयाँ दिल्ली जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले भारतका अधिकारीसँग छिटोभन्दा छिटो खोप उपलब्ध गराउन गम्भिर वार्ता गर्ने बताएका हुन ।

भारत सरकारले यही माघ ३ गतेदेखि आफ्ना फन्टलाइन स्वास्थ्यकर्मी र उच्च जोखिममा रहेकालाई कोभिड–१९ विरुद्धको खोप दिन सुरु गर्ने घोषणा गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाटै कोभिड–१९ विरुद्धको खोप छिट्टै ल्याउने बताइरहेको भएपछि त्यस बिषयमा स्पष्ठ कार्ययोजना छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले काठमाडौंस्थित भारतीय राजदूतलाई बोलाएर खोपका बिषयमा कुराकानी गरेको भएपनि ठोस निर्णय भारतीय उच्च राजनीतिक नेतृत्वसँग नेपाल सरकारले कुरा गरेपछि मात्र हुने बताएका थिए । मन्त्री ज्ञवालीको भ्रमणका अजेण्डा अरु पनि भए पनि खोपको अजेण्डा प्रमुख रहेको परराष्टमन्त्रालयका अधिकारीले पनि पुष्टि गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुस्वास्थ्य हस्पिटल छैटौं वर्षमा , १० हजार भन्दा बढीको सफल उपचार 
Next article किन हुन्छ बच्चा भक्भके ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133331
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web