• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

निको हुने दर र संक्रमित हुने संख्या लगभग बराबरी

May 21st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निको हुने दर र संक्रमित हुने संख्या लगभग बराबरी

हेल्थ टुडे,

काठमाडौं, ७ जेठ : पछिल्ला केहि दिन यता नेपालमा कोरोना संक्रमित हुनेको संख्या र निको हुनेको संख्या लगभग हाराहारी हुन थालेको छ । बिगत २४ घण्टामा ८ हजार ४०७ जनामा कोरोना संक्रमण देखिएको छ भने ७ हजार ८९० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गइरहेको छ । तर आशा गरे अनुसार संक्रमण हुनेको संख्या भने घट्न नसकेको मन्त्रालयका अधिकारीको भनाई छ । मन्त्रालायका सहप्रवक्ता डा. समिर अधिकारीले निको हुनेको संख्या बढ्दै गए पनि संक्रमण हुनेको संख्या घट्न नसकेको बताए ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण १७७ जनाले ज्यान गुमाएका छन । गएको दिन यो संख्या १९० थियो भने सबैभन्दा बढी २४५ सम्म पुगेको थियो । अहिले देशभरि सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अहिलेसम्मकै धेरै, एकै दिन ८ हजार ८४८ले जिते कोरोना, मृत्यु हुनेको संख्या पनि घट्यो
Next article बिगत २४ घण्टामा ८ हजार १७३ संक्रमित, ७ हजार ९८९ कोरोना संक्रमण मुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134423
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web