• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ, ६ महिना पनि टिकेनन् हृदयेश त्रिपाठी

June 4th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ, ६ महिना पनि टिकेनन् हृदयेश त्रिपाठी

हेल्थ टुडे,

काठमाडौं, २१ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा फेरबदल गर्दै हृदयेश त्रिपाठीको ठाउँमा शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेका हुन । उनले शुक्रबार साझ पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । तामाङ दुई वर्ष पहिले कानून मन्त्रीबाट हटाइएका थिए । उनी सिन्धुपाल्चोकबाट निर्वाचित एमालेका सांसद हुन ।

गत पुष १० गते स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हृदयेश त्रिपाठी ६ महिना पनि स्वास्थ्यमा टिकेनन् । उनलाई कोरोना खोप ल्याउन नसकेको आरोप लागेको छ । तर  त्रिपाठीले भने आफूभन्दा कनिष्ठहरुलाई उपप्रधानमन्त्री बनाइएकाले आफू मन्त्रीमण्डलमा नबसेको बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बालबालिकाका लागि कम्तिमा २० प्रतिशत शय्या छुट्याउन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
Next article श्रीमान् श्रीमती दुबै जना स्वास्थ्य मन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz