• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 19th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

श्रीमान् श्रीमती दुबै जना स्वास्थ्य मन्त्री

June 4th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
श्रीमान् श्रीमती दुबै जना स्वास्थ्य मन्त्री

हेल्थ टुडे,

काठमाडौं, २२ जेठ :   नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ  र प्रदेश नम्बर १ की स्वास्थ्य मन्त्री उषाकला राई श्रीमान् श्रीमती हुन् । यी दुबैलाई एकै पटक मन्त्री हुने अवसर जुरेको छ, त्यो पनि स्वास्थ्य मन्त्री । श्रीमान् केन्द्रिय स्वास्थ्य मन्त्री भएका छन् भने श्रीमती प्रदेश स्वास्थ्य मन्त्री । उषाकला दुई महिना अगाडि प्रदेश १ की स्वास्थ्य सहित समाजिक विकास मन्त्री नियुक्त भएकी थिएन भने शेरबहादुर शुक्रबारमात्र स्वास्थ्य मन्त्री नियुक्त भएका हुन् । प्रदेशमा स्वास्थ्य मन्त्रालयलाई समाजिक विकास मन्त्रालय अन्तरगत राखिएको छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले त समाजिक विकास मन्त्रालयबाट स्वास्थ्यलाई अलग गरेर छुट्टै स्वास्थ्य मन्त्रालय समेत बनाइसकेका छन् । व्यवहारमा पनि शेरबहादुर र उषाकला असाध्यै मिल्ने दम्पतीका रुपमा चिनिन्छन् । शेरबहादुर सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने उषाकला प्रदेश १ बाट प्रदेश सांसद हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तामाङ, ६ महिना पनि टिकेनन् हृदयेश त्रिपाठी
Next article ३ हजारको लाइनमा झर्यो संक्रमण, संक्रमित हुनेभन्दा निको हुने दोब्बर  

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131976
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web