• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

३ हजारको लाइनमा झर्यो संक्रमण, संक्रमित हुनेभन्दा निको हुने दोब्बर  

June 6th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
३ हजारको लाइनमा झर्यो संक्रमण, संक्रमित हुनेभन्दा निको हुने दोब्बर  

हेल्थ टुडे,

काठमाडौं, २३ जेठ : पछिल्लो २४ घण्टामा कोरोना संक्रमण हुनेको संख्या तिन हजारको लाइनमा झरेको छ । आइतबार ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टिभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या हिजो शनिबारको  भन्दा १५ सय ६३ ले कम हो । शनिबार ५ हजार ४२ जना नयाँ संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्ला दिन संक्रमणमुक्त हुनेको संख्या बढेको छ । आइतबार ६ हजार ६ सय ३६ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । त्यसैगरि विगत २४ घण्टामा कोरोना संक्रमणका कारण ९९ को मृत्यु भएको छ । पछिल्ला दिन अस्पतालहरुमा पनि संक्रमितको संख्या घट्दै गइरहेको चिकित्सकहरुले बताएका छन् । तर अझै पनि आईसियू र भेन्टिलेटर भने सहजै पाउन सक्ने अवस्था भने नरहेको चिकित्सकहरुको भनाई छ । टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले संक्रमितको संख्या घट्दो भए पनि आईसियू र भेन्टिलेटर पाउन भने अझै सहज नभएको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पतालहरुलाई स्वास्थ्यको निर्देशन  : ‘स्वास्थ्यकर्मीलाई न्युनतम भन्दा कम पारिश्रमिकमा काममा लगाउन पाइदैन। ’
Next article श्रीमान् श्रीमती दुबै जना स्वास्थ्य मन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134450
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web